Tuesday, May 11, 2021
Home Not-to-be-missed हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

एजेन्सी,

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई १ सय ७७ रनमा रोक्दै १० रनको रोमाञ्चक जित हात पारेको हो । हैदराबादका मनिष पाण्डेले नटआउट ६१, जोनी बेइस्ट्रोले ५५, अब्दुल सामदले १९ तथा मोहम्मद नाबीले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलकाताका प्रसिद्ध कृष्णाले २ तथा साकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले समान एक(एक विकेट हात पारे । यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८० रनको योगदान दिए । उनले ५६ बलमा ४ छक्का र ९ चौका प्रहार गरे । यस्तै, राहुल त्रिपाठीले ५३, दिनेश कार्तिकले २२ तथा शुभमन गिलले १५ रन बनाए । जितसँगै कोलकाता, दिल्ली र बैंगलोरको समान २ अंक रहेपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली पहिलो र बैंगलोर तेस्रो स्थानमा छन् ।

(Visited 45 times, 2 visits today)
Loading comments...

आजको समाचार

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि...

कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल

काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको छ । वैशाख १ गते कोरोना...

राजनीतिक अन्योलता कायमै

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका...

ट्रेन्डिङ

‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि...

इंग्ल्यान्डलाई सिरिज

लन्डन । वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको सिरिज इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्डले २ सय ६९ रनको...

१० वर्षे रोडम्याप कार्यान्वयनमा

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । संघीय मामिला तथा...

अब स्कुलको पाठ्यक्रममा पनि चलचित्र शिक्षा

काठमाडौं । नेपाल सरकार शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले आगामी वर्षदेखि स्कुलका पाठ्यक्रममा चलचित्र शिक्षा राख्ने भएको छ । जसका लागि विकास बोर्डका अध्यक्ष...

गोकुल बास्कोटाले कर्मचारीलाइ प्रयोग गरेको भाषाप्रति कांग्रेसको आपत्ति

काठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्थानीय प्रतिनिधिसँग कमिशनका लागि कुरा गर्ने सन्दर्भमा राष्ट्र सेवक...

सिरहा कारागारका १४८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिरहा । सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत भदौ २५ मा २ सय ४६ जनाको स्वाब संकलन...

चार वर्षपछि पक्राउ परेकी एक महिलासहित ३ जना जेल चलान

सप्तरी । चार वर्षअघि कुटपिट अंगभंग घटनामा संलग्न भई फरार रहेकी एक महिलासहित विभिन्न अभियोगका तीन जना प्रतिवादीलाई पक्राउ पश्चात् जिल्ला अदालत सप्तरीले कारागार...

फेसबुकसँगको सहकार्यमा फ्री वाइफाई दिँदै वल्र्डलिंक

काठमाडौं । फेसबुकसँगको सहकार्यमा वल्र्डलिंकले नेपालमा एक्सप्रेस वाइफाई सेवा सुरु गरेको छ । वल्र्डलिंक र फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई...

लिग कपको उपाधि म्यान्चेस्टर सिटीलाई

लन्डन । यस वर्षको इग्लिस लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको फाइनलमा टोटनह्याम हट्सपरलाई १–० ले...

भाउजू माथि खुकुरी प्रहार

रौतहट। आफनै घरमा सुतिरहेकी आफनै भाउजू माथि खुकुरी प्रहारी गरी हत्या गर्ने प्रयासमा रहेका देवरलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार खुकुरी प्रहार...

कलंकीमा भयानक दुर्घटना, एकको मृत्यु, ९ ओटा गाडीमा क्षति

काठमाडौं । राजधानीको कलंकीमा सोमबार साँझ ब्रेक फेल भएको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।...

राजनीतिको फोहोरी खेल बन्द गरौ

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासले सारा नेपाली आतंकित भइरहेको अवस्थामा सत्तारूढ दलका नेताले देखाएको राजनीतिक प्रहसन घोर आपत्तिजनक छ । यतिखेर सिंगो सरकार,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)