Tuesday, May 11, 2021
Home प्रदेश कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

राजधानी समाचारदाता,

काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो ।

चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवनको रत्ननगरमा आज ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन् ।

सभापति देउवाले आजै कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गणेश ढकालको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । ढकालको पाँचथरको रविमास्थित निजी निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो । स्व ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकाे थियाे ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

अझै सामाजिक बहिस्कार हुने डरले कोरोना परिक्षण गर्दैनन्

बझाङ । शुक्रबार खप्तडछान्ना गाँउपालिकाका ३७ बर्षिया पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भयो । मृतक पुरुष केही समय अघि देखी नै विरामी परेका भएपनि...

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा...

माधव नेपाल समुहका सांसदले राजीनामा नदिने

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समुहले सामुहिक राजीनामा नदिने भएका छन् । सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय...

ट्रेन्डिङ

आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफू मातहतमा रहेको सबै २७ खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो...

रियल एक खेल अगावै ला लिगा च्याम्पियन

मड्रिड । कोरोना महामारीपछिको खेलमा लगातार १० खेलमा जित निकाल्दै रियल मड्रिड एक खेल बाँकी छँदै यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनेको छ...

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी । कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

कोरोना भाइरसको प्रभाव औषधिमा, भारतले २६ प्रकारका औषधि आयात रोक्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभावका कारण भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । अब बजारमा औषधि अभाव...

अध्यक्ष नहुँदा रोकियो विकास बोर्डको काम

काठमाडौं । चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष नियुक्त नगर्दा चलचित्रको नीतिगत कार्य सबै ठप्प भएको छ । बोर्डको अध्यक्ष केशव भट्टराईको गत...

संखुवासभाको भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिन अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ...

अब ७५३ वटै स्थानीय तह विकास र प्रविधिमैत्री हुने

काठमाडौं । सरकारले देशभरमा रहेका ७ सय ५३ वटै स्थानीय तहलाई विकास र प्रविधिमैत्री बनाउने उद्देश्यले प्राविधिक सहायक नियुक्ति प्रक्रिया अघि बढाएको छ । केन्द्रीय...

अध्यक्ष शेरचन धौलागिरि समाजका संरक्षक

काठमाडाै । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन धौलागिरि समाज नेपालका प्रमुख संरक्षकमा मनोनयन भएका छन् । समाजले मुस्ताङ जिल्ला थासाङ...

वैशाखभित्र नतिजा प्रकाशित गर्न पोखरा महानगरपालिकाको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाले नगरका सबै विद्यालयलाई वैशाखभित्रै वार्षिक परीक्षाको नतिजा प्रकाशनका लागि निर्देशन दिएको छ । गत वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन नहुँदा विद्यार्थी...

भूमि समस्याको समाधानतर्फ स्थानीय सरकार

बुटवल । भूमि सम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकामा सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय सहजीकरण समिति र यहाँका १९...

अबका दिनमा कोरोनासँग सहयात्रा

११ चैत्र २०७६ देखि निरन्तरको लकडाउनले निम्नवर्ग त समस्यामा थिए नै । अब मध्यमवर्गले पनि जीवन धान्न नसक्ने अवस्था भइसकेको छ । सरकारले भने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)