Tuesday, May 11, 2021
Home भर्खरै प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह गर्नेछन् । यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना, सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नेछन् ।

(Visited 118 times, 1 visits today)
Loading comments...

आजको समाचार

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

साताका लोकप्रिय समाचार

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ...

प्रधानमन्त्रीले ट्वीट गर्दै भने ‘आउनुस् संगै बसेर छलफल गरम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुलाई सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै...

ट्रेन्डिङ

नेकपा विवादः पार्टी बैठकदेखि शीर्ष नेताबीचको छलफल अनिश्चित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी बैठकका साथै शिर्ष नेताहरू बीचको छलफल अनिश्चित बनेको छ । गत १०...

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७६ पुगेको...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

बाढी पहिरोले सय मेगावाट बढी विद्युत् उत्पादन ठप्प

काठमाडौं । बाढी पहिरोका कारण दर्जन बढी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बर्खा लागेसँगै सधै उच्च जोखिममा रहेको गरेको जलविद्युत् क्षेत्रमा यस वर्ष...

एपीएफ र आर्मी सेमिफाइनलमा

काठमाडौं । दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब समूह ‘ए’बाट चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...

सिन्धुपाल्चोकका जोखिमका बस्तीलाई सारौँ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता...

आइसोलेसन बेडको सामान बोकेको मिनिट्रक दुर्घटना हुँदा चार घाइते

दैलेख । क्वारेन्टाईन र आईसोलेसन वेडको समान लिएर सुर्खेतबाट ठाटीकाँध गाउँपालिका जाँदै गरेका भे १ ख २७३० मिनिट्रक दुर्घटना हुँदा चार जना घाईते...

केजरीवालको प्रश्न : उत्तर प्रदेशका जनताले बिजुली पानीमा सुविधा किन पाएनन् ?

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सन २०२२ मा हुने उत्तर प्रदेशको विधानसभा चुनावमा आम आद्मी पार्टीले उम्मेदवारी दिने बताएका छन् । केजरीवालले...

च्याम्पियन्स लिग: सिटीलाई मड्रिडको चुनौति

लन्डन । च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । कोरोना संक्रमणले रोकिएको उक्त खेलहरु आजबाट सुरु हुन लागेका हुन् । युरोपियन क्लब फुटबलको सर्वोच्च...

मानसिक सन्तुलन ठीक नभएका युवकले अन्धाधुन्द कोदालो प्रहार गर्दा…

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने...

जुठो थालमा खाएपछि कुल्ला गर्नुको के अर्थ ?

अहिले मुलुकमा एक खालको रमिता छ । संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफूले इतिहासमै ‘महान काम’ गरेको व्याख्या गरिरहेका...

थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)