Sunday, May 9, 2021
Home Editor-Picks काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

राजधानी समाचारदाता,

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो ।

शिवपुरी क्षेत्रसहित काठमाडौं आसपासका जंगलहरुमा भएको आगलागी, हावा नचल्नु, पानी नपर्दा उपत्यकामा धुवाँ र धुलोका कण थुप्रिएकाले प्रदूषण बढेको विज्ञको भनाइ छ ।

हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौंको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाडौँ बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविद्ले बताएका छन् । प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

काठमाडौँमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौँको प्रदूषण हट्ने सम्भावना छैन । मौसमविद सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

साताका लोकप्रिय समाचार

बीरगञ्जमा साढे ६ घण्टामा ४ जनाको निधन

वीरगन्ज । कोरोना संक्रमणको हटस्पट वीरगन्ज क्षेत्रको नारायणी अस्पतालमा साढे ६ घण्टाको अन्तरालमा ४ जना संक्रमितको निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमित...

अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

धनगढी । धनगढीस्थित सेती प्रादेशि अस्पतालमा कोरोनाबाट संक्रमित भएकाको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालमा उपचार गर्न ठाउँको अभाव भएको छ । यो अस्पतालको आकस्मिक...

काठमाडौं फर्कियो बाबरी युनिट

काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

ट्रेन्डिङ

हरिवंशले ल्याए गाईजात्रे गीत

राजधानी समाचारदाता काठमाडौं । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक समय गाईजात्रा र प्यारोडी गीत निकालेरै त्यसको आम्दानीले घर बनाएका थिए । केही वर्षयता गाईजात्रा गीत...

दुबइमा राेकिएका यात्रु आइतबार काठमाडाैं आउन पाउने

काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्ट आइतबार सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा...

शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आगजनी

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात समुहले गएराती जुडा कालापानी स्थित रहेको ७ नम्बर...

कोरोना त्रासमा पनि पोखरामा फुटबल क्रेज

काठमाडौं । गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई पर्यटकीय नगरीका रूपमा मात्र व्याख्या गर्दा अन्याय हुन्छ । यो खेलकुद प्रेमीको नगर पनि हो । पछिल्लो समय...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

प्यानोप्टिकन, लकडाउन र आइसोलेसन

१७औं शताब्दीको अन्त्यतिर एक सहरमा प्लेग नामको महामारी डढेलोझैं फैलिइरहेको थियो । महामारी नियन्त्रण हेतु निश्चित नियम र उपायसहित अनिवार्य परिपालना गर्न÷गराउन जनताका नाममा...

पहिरोमा पुरिएर मोटरसाइकल चालकको ज्यान गयो

हेटौंडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा...

लमजुङमा थप २ जनामा देखियो डेङ्गु

लमजुङ । लमजुङमा फेरि थप २ जनामा देखियो डेङ्गु संक्रमण देखिएको छ । गत असार महिनादेखि यता जिल्लामा डेङ्गु संक्रमितको कुल संख्या ७ पुग्यो...

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार...

जानकी मन्दिरका महन्थ अयोध्यामा निर्माण हुने राम मन्दिरको भुमी पूजनमा सहभागी हुने

जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन समारोहमा सहभागि हुन जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव प्रस्थान गरेका...

प्रधानमन्त्री ओलीको पार्टी फुटाउने योजना असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी पार्टी फुटाउन ल्याएको अध्यादेश असफल भएको छ । पार्टी फुटाउनकै लागि सरकारले गत सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश...

भोजपुरमा बोलेरो दुर्घटना, चालकको निधन

भोजपुर । भोजपुर नगरपालिका– ५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज विहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको बोलेरोले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)