Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ५ पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

हुमाकान्त पोखरेल,

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन विक र प्युठानको गौमुखी गाउँपालिका –५ बस्ने विष्णु विकको छोरा ८ बर्षिय गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

मदाने गाउँपालिका –३ सिर्सेनीस्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा बेहोस अवस्थामा देखेपछि स्थानीयले पुर्कोट स्वास्थ्य चौकीमा लैजादैँ गर्दा बाटोमै मृत्यु भएको पाण्डेले बताए । विष्णुका आमा छोरा माइती गएका थिए भने सञ्जिव आफन्तकोमा आएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले शवलाई पोष्टमाटमको लागि सदरमुकाम तम्घास ल्याइदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 42 times, 3 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

मेरो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लगछ : उपप्रमुख महतो

गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लाग्ने बताएकी छिन् । प्रचण्डले उपप्रमुख महतोलाई पदमुक्त गरेको...

काठमाडौं फर्कियो बाबरी युनिट

काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

ट्रेन्डिङ

फिल्ममा परिवारको साथ नपाएको हमालको गुनासो

काठमाडौं । अभिनेता राजेश हमालले आफू चलचित्रमा लाग्दा परिवार त्यसको विपक्षमा उभिएको खुलासा गरेका छन् । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल...

आसन्न बजेटमा कोरोना राहत

आज मुलुकको वार्षिक बजेट आउँदै छ । नेपालको संविधानको धारा ११९ को उपधारा १ मा नेपाल सरकारका अर्थमन्त्रीले प्रत्येक वर्ष १५ जेठमा संघीय संसद्का...

निगमको हितनिम्ति फरक मत : शेर्पा

काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समिति बोर्ड सदस्य फुर्वा ग्याल्जेन शेर्पाले निगमको दीर्घकालीन हितनिम्ति ‘फरक मत’ राखेका छन् । आफूले ‘जनरल सेल्स एजेन्ट’...

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने

वाग्मती । सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको...

ट्याङ्करको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा दुई वटा ट्याङ्करमा आगजनी

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका(१ कालिका स्वास्थ्यचौकी नजिक सडक निर्माणकार्यमा पानी बोक्ने...

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा, सिटी आउट

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलको समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोनले इंग्ल्यान्डको म्यान्चेस्टर सिटीलाई पराजित गरेसँगै...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम...

पक्राउ गर्न रेस्क्यु डिभाइस प्रयोग, बाहिर निस्के अब यसरी नियन्त्रणमा लिइन्छ

काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्न ‘मल्टी फङ्स्नल एरेस्ट एन्ड रेस्क्यु डिभाइस’ प्रयोगमा ल्याएको छ । महानगरीय प्रहरी कार्यालयका...

८८ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार...

सिरहामा महिलाद्वारा झुण्डिएर आत्महत्या

सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर-४, ललभितियास्थित एक महिलाले आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । नरहा गाउँपालिका वडा नम्बर-४ ललभितियाका...

तार्केश्वरको गुप्तेश्वर मन्दिरमा आजदेखि महायज्ञ

काठमाडौं । काठमाडौंस्थित तार्केश्वर नगरपालिका–४, ५ र ६ को संगमस्थलमा रहेको गुप्तेश्वर महादेवको प्रांगणमा आज (शुक्रबार) देखि सप्ताहव्यापी धार्मिक महायज्ञ सुरु हुने भएको छ...

ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम

मुग्लिन । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)