Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ६ जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

मान बहादुर कुँवर,

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा एकै साथ अज्ञात रोगले थला परेका हुन् ।

विद्यालयमा वार्षिक परक्षा दिइरहेका विद्यार्थीमा एकाएक टाउको दुख्ने,ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्ति प्रधानाध्यापक जनक रावतले जानकारि दिए । ‘चैत २३ गते परिक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा प्रवेश भेटिए, त्यसपछि धमाधम अन्य विद्यार्थी विरामी पर्न थाले ।’ जनजागृति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले भने ।

अहिले विरामि विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको उनले जानकारि दिए । विद्यार्थी धमाधम विरामि पर्न थालेपछि गाउँ नै त्रसित भएको उनले बताए । समयमै रोगको पहिचान र निदान नभए गाउँनै संक्रमण हुने डर देखिएको तातोपानि गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष मक्कर बहादुर रावतले बताए । ‘गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तिव्र रुपमा थला पार्न थालेको छ ।’ उनले भने ।

लामो समय खडेरि पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको तातोपानि गाउँपालिका वडा नम्वर ७ सर्मि का स्थानिय लालु कुँवरको भनाई छ । ताम्तिको छिमेकि गाउँमा समेत यस्तो समस्या देखा पर्न थालेको वडा सचिव काली बहादुर रावतले बताए । तातोपानि ७ का वडाअध्यक्षको सिंगो परिवार अज्ञात रोगबाट संक्रमित भएको उनले जानकारि दिए । कोरोनाको डरले आतंकित स्थानीयहरु अज्ञात रोगले थप सशंकित भएका छन् ।

(Visited 410 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

सोच बेलैमा

काठमाडौं । सोना अमात्यको नयाँ गीत सोच बेलैमा सार्वजनिक भएको छ ।सोच बेलैमा गीतको भावलाई अझै उत्कृष्ट प्रदान गर्दै म्युजिक भिडियो दर्शकहरु माँझ रिलिज...

पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, भाजपा दोस्रो स्थानमा

कलकत्ता । भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

ट्रेन्डिङ

आफ्नो नेतामाथि भएको सांघातिक आक्रमणको नेकपा प्रदेश २ द्वारा भर्तसना

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य रामएकवाल मुखिया माथि भएको सांघातिक आक्रमणको भर्तसना गर्दै...

यी स्थानमा भोली १० बजेदेखी ५ बजेसम्म लोडसेडिङ हुने

काठमाडौं । कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखको हाँगाविगा कटान एवं लाइन मर्मत कार्य गर्नु पर्ने भएकाले बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर,मुसलवान टोल,...

७१० जना कोरोना संक्रमित थपिए, १२ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३...

११९७ संक्रमित थपिए, आज ९ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा...

केकी र मुन्नीकाे अभिनय

काठमाडाैं । गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत पहिलो माया सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न...

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देसवासीको नाममा सम्बोधन गरे । मुलुक कोरोना संक्रमणले अक्रान्त भएको बेला प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्री...

आङरिता शेर्पालाई राजा बिरेन्द्रले भनेका थिए ‘तपाईका लागि दरवारको ढोका सँधै खुल्ला हुनेछ’

काठमाडौं । बिनाअक्सिजन १० औँ पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमानी रेकर्ड कायम गरेका ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको...

जनमतबाट दर्जनौं स्रष्टा सम्मानित

लमजुङ । राजधानीकर्मी नवराज पहाडीसहित साहित्यिक स्रष्टालाई जनमत सम्मानद्वारा सम्मानित गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ३७औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान...

विपेशको ५५६ अंक

काठमाडौं । नेपालका विपेश खड्काले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका छन् । एसियाली सुटिङ महासंघको...

भिनाजुले ५ वर्षिय सालालाई करणी गरे, अनी कन्दनीले घाँटी थिचेर मारे

जनकपुरधाम । ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको अभियोगमा नातामा भिनाजु पर्ने पक्राउ परेका छन् । धनुषाको सवैला नगरपालिका–७ भठिहनका २२ वर्षीय...

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सूचना जारी गर्दै सूचना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)