Tuesday, May 11, 2021
Home Breaking News जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

राजधानी संवाददाता,

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी बुधवार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । जिपका चालकको भने परिचय खुलिसकेको छैन।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

मनपरी पैसा असुल्ने मौका होइन यो

सरकारी अस्पतालले आवश्यकताअनुसार सवास्थ्य सेवा दिन नसक्दा निजी अस्पतालमा जान बाध्य भएका कोरोना संक्रमित बिरामीका लगि दुर्भाग्यका दिन सुरु भएका छन् । यी दिन...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

कोरोनाबाट अभिभावक गुमाएकाको पीडा गीतमा

काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन्...

प्रचण्डको प्रश्न : प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका...

ऋणमा छ लोकतन्त्र र संघीयता

संस्कृतमा एउटा उखान छ, ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत् । भष्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।’ (चार्वाक् सिद्धान्त ) अर्थात् जतिसम्म बाँचिन्छ,...

ट्रेन्डिङ

एक्सन स्टार सुमी र पुष्पको रिल रोमान्स (फोटोफिचर)

काठमाडौं । एक्सन स्टारको रुपमा चिनिने सुमि मोक्तान पछिल्लो समय डान्सिङ स्टारको रुपमा परिचित हुन थालेकी छिन् । डान्सिङ स्टार्स नेपालमा सहभागी भएपछि उनको...

बलात्कार घटनामा मिलापत्र गराउने छ जना पक्राउ

मोरङ । बलात्कारको घटनामा मिलापत्र गराउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख...

१३ वर्षपछि गायनमा फर्किएकी उर्मिला

काठमाडौं । अमेरिकामा छायांकन भएको 'माया बैगुनी' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको...

उपमेयर कप विजेता टोलीलाई सम्मान

बैतडी ।  बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा उपाधि विजेता टोलीलाई सम्मान गरिएको छ । उपाधि हात पार्ने दशरथचन्द नगरपालिका २ देहिमाडौंको...

टेलिकमको अटम र फेस्टिभल अफर सुरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी ९० दिन लागू हुने अटमअफर उपलब्ध गराउने भएको...

आर्सनलले औबामियाङ नबेच्ने

इंग्लिस क्लव आर्सनलले आफ्ना स्टार फरवार्ड पिएरे इमिरिक औबामियाङलाई उनको सम्झौता अवधिसम्म क्लबमै राख्ने बताएका छन् । आर्सनलमा औवामियाङको सम्झौता अर्का सिजनको समरसम्म रहेको...

कोरोनाविरुद्धको जितले ल्याएको उत्साह

मुलुकमा कोरोना भाइरस संक्रमण हुनेक्रममा केही वृद्धि भए पनि संक्रमण भएकाहरू धमाधम सन्चो भएर घर फर्कनेक्रम जारी छ । संक्रमित हुनेहरूले कोरोनाविरुद्ध विजय...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

विश्वविजेता फ्रान्स सहज समूहमा

जुरिच । एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि युरोप क्षेत्रको समूह विभाजन गरिएको छ । सोमबार राति...

बैतडीमा उपभोक्ता ठग्ने व्यापारीविरुद्ध मुद्धा

बैतडी । बैतडीमा उपभोक्तालाई ठग्ने र कालोबजारी गर्ने व्यापारीबिरुद्ध मुद्धा चलाउने गरिएको छ । चालु आर्थिक बर्षमा ४ वटा मुद्धा जिल्ला प्रशासन कार्यालयमा दर्ता...

दुई चलचित्रको रिलिज स्थगित

काठमाडौं । विश्वमा फैलिरहेको कोरोना भइसरबाट जोगिन र आफूलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि हलिउडले केही फिल्मको रिलिज रोकेको छ । बलिउडका...

टेकु अस्पताल भन्छ : केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)