Tuesday, May 11, 2021
Home Not-to-be-missed मुम्बई इन्डियन्सको पहिलो जीत

मुम्बई इन्डियन्सको पहिलो जीत

एजेन्सी,

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जीत निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बई २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा समेटिएको थियो । कोलकाताका अलराउण्डर आन्द्रे रसेलले दुई ओभरमा पाँच विकेट लिएपछि मुम्बई सस्तैमा अलआउट भएको हो । १५३ रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको कोलकाता २० ओभरमा सात विकेट गुमाउँदै १४२ रनमा रोकिएपछि १० रनले मुम्बईले यो जीत हात पारेको हो ।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका स्पीनर बलर राहुल चहरले आफ्नो व्यक्तिगत चार ओभरमा २७ रन खर्चेर चार विकेट लिन सफल भएका थिए । राहुल चहर यस खेलका प्लेयर अफ द म्याच घोषित समेत भएका थिए । आज साँझ हुने खेलमा भने रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीच आमनेसामने हुँदैछ ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

९ हजार १९६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९०२३...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

राष्ट्रिय सभाको निर्वाचनमा विपक्षी दल एक ठाउँमा

काठमाडौं । राष्ट्रिय सभा बाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उपनिर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् । कांग्रेस, माओवादी...

कम्युनिष्ट सरकारको गैर जिम्मेवार रवैयाले अन्यौल बढ्यो : कांग्रेस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण राजनीति अनिश्चित ,अन्योल बढेको...

ट्रेन्डिङ

कालोबजारी गर्नेमाथि कडा कारबाही गर

काठमाडौं उपत्यकालगायत देशभरमा कोरोना संक्रमणको त्रास फैलिरहेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिरहेका छन् । कोरोना संक्रमणको त्रास...

राख्न थालियो सडकबत्ती

काठमाडौं । राजधानीका सडकमा सवारी दुर्घटनाको मुख्य कारण अ“ध्यारो रहेको निष्कर्षसहित ट्राफिक प्रहरीले बत्ती अभियान थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारबाट विभिन्न...

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

काठमाडौँ । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

सुनै सुनको तिलहरूमा आकाश उषाको रोमान्स

अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय म्युजिक भिडियोमा निकै देखिने गरेका छन् । बेलायतमा बस्दै गरेका गायक प्रदीप कार्की र नेपालमै रहेकी गायिका बेनिषा पौडेलले...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

निर्भया बलात्कार काण्डका चारै दोषीलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइयो

काठमाडौं । भारतको चर्चित बलात्कार काण्ड निर्भया बलात्कारका चारै जना दोषीलाई आज बिहान मृत्युदण्ड दिइएको छ । दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे...

गिरफ्तार गरिएका विप्लवका नेता विश्वकर्मा र भृकुटी कालिकोटमा

कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम पूर्व राज्यमन्त्री नविन विश्वकर्मा हितमान र काठमाडौँ उपत्यका व्यूरो इन्चार्ज एवम पूर्व सभासद धिरेन्द्रा...

धोबीखोला हडप्ने भूमाफियाको धन्दामा ब्रेक

काठमाडौं । काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका–५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई विभिन्न प्रपञ्च रची भूमाफियाले आफ्नो नाममा बनाएको भए पनि मालपोत कार्यालय...

न्याय माग्दै भुवन र साम्राज्ञी

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको आरोप प्रत्यारोप झनै बढेको छ । दुबैले यतिबेला कानुनी बाटो रोज्ने चेतावनी एकअर्कालाई दिएका...

नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु

काठमाडौँ । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो ।...

नेपाल आउन सर्तै सर्त

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)