Tuesday, May 11, 2021
Home Not-to-be-missed 'जलेर खरानी'

‘जलेर खरानी’

राजधानी संवाददाता,

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड ‘जलेर खरानी’बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ। यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि गायक लिम्बुले ‘बुझिदेउ’, ‘हाउ लुङ्ग्वा’, ‘मुस्कान’, ‘म पागल’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

तिलोत्तमा नगर प्रमुख र उप–प्रमुखले आफुले चढदै आएको गाडी एम्बुलेन्स बनाए

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्...

मोडलिङमा जम्दै फरिता खड्का

काठमाडौं । उद्यपुरबाट नायिका बन्न सात वर्षअघि काठमाडौं छिरेकी फरिता खड्का म्युजिक भिडियोमा मोडलिङ गर्छिन् । तर, फिल्ममा नायिका बन्ने उनको सपना अझै पूरा...

पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा...

ट्रेन्डिङ

एन्फा कार्यसमिति बैठक आज

काठमाडौं । अस्वस्थका कारण वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अनुपस्थित रहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन समितिको बैठक स्थगित गरी मंगलबार एन्फा कार्यसमितिको बैठक...

श्रावण, दत्तात्रय र यौन शिक्षा

भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाभरि सोमबारका दिन मेला लाग्ने गर्दछ । यो मन्दिरमा विदेशी पर्यटक पनि धेरै नै आउने गर्दछन् । उनीहरूले दत्तात्रयलाई यौनक्रीडाका...

थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

सबैको विचार सुन्नुपर्छ, आफ्नो राख्नुपर्छ

पृष्ठभूमि: नेपाल सरकारको सार्वजनिक निकायको प्रमुखले निजको सरोकार र सम्बन्धको कार्यक्षेत्रभित्र पर्ने नेपाल सरकारले दर्ता गरी स्वीकृत गरेको कुनै निकाय वा निकायहरूले आयोजित कार्यक्रममा अतिथिको...

ठाकुरबाबाका व्यवसायीले गरे विपन्नलाई खाद्यन्न सहयोग

बर्दिया । कोरोना भाइरसको संक्रमणबाट जोगिन सेल्फ क्वारेनटाइन भन्दै विभिन्न परिकार बनाएर खाएको तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । तर मुलुक लकडाउन भएको बेला...

तीन चरणमा उद्योग खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरेको लकडाउनले बन्द भएका उद्योग तीन चरणमा खोल्ने तयारी गरेको छ । कोरोना संक्रमणबाट...

थप दरबन्दी सिर्जनामा कडाइ

काठमाडौँ । अर्थमन्त्रालयले नयाँ सङ्गठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा...

राप्रपा सहमति : चिह्न ‘हलो’, झन्डा ‘गाई’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता...

खाद्यान्न उत्पादनमा वृद्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे कार्यकालमा खाद्यान्न उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताएको छन् । शनिबार सं‌घीय...

काँग्रेस जिल्ला सभापतिको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन् । काठमाडौँ उपत्यकामा उपलब्ध...

जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे देउवा

काठमाडौं । मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज(बुधबार) पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन् । फागुन...

सप्तरीको ८ स्थानिय तहमा ५५ जनामा कोरोना संक्रमण

सप्तरी । सप्तरीको १८ वटामध्ये ८ स्थानिय तहमा कोरोना संक्रमित देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)