Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश २ कोरोनाले खोस्यो चाडपर्वको रौनक

कोरोनाले खोस्यो चाडपर्वको रौनक

राजधानी संवाददाता,

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै स्थानिय प्रशासनले मेला लगाउने अनुमति नदिएपछि बैशाख १ गते बुधबारदेखी सुरु हुने भनिएको दुबै मेला स्थागित गरिएको हो ।

नव वर्षको अवसर पारेर प्रत्येक वर्ष जिल्लाको शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर प्राङ्गणमा एक महिने लामो मेला लाग्दै आएको थियो । यस्तै जिल्लाकै बोदेबरसाइन नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिर (नाककट्टाधाम) प्राङ्गणमा पनि सोही दिनदेखी २० देखी ३० दिनसम्म ठूलो मेला लाग्दै आएको थियो ।

विगतमा उक्त मेलाहरुमा स्वदेशी तथा विदेशी गरि २५ लाख भन्दा बढी भक्तजनहरु मेला भर्न आउने गरेको सम्बन्धित मन्दिर तथा मेला व्यवस्थापन समितिको भनाई छ । शम्भुनाथ मन्दिरका मूल पुजारी सूर्यनारायण झाले कोरोनाको जोखिमका कारण गत वर्ष पनि रोकिएको मेला यस पल्ट पनि स्थानिय प्रशासनको निर्देशनमा रोकिएको बताएका छन् ।

अघिल्लो दिन नै सुरक्षाकर्मीहरु आएर मन्दिरमा पूजापाठ बाहेक अन्य भिडभाड हुने खालका कुनै पनि गतिविधी संचालन नगर्न कडा निर्देशन दिएपछि मेलाको आयोजना नगर्ने निर्णयमा मेला समिति पुगेको उनको भनाई छ ।

यस्तै बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले कोरोना माहामारीका कारण मन्दिर परिसरमा भिडभाड नगर्न तथा मेलाको आयोजना नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि यसपल्ट पनि पूजापाठ बाहेकका सबै आयोजना रोकिएको बताए ।

कोभिड १९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्देशन जारि गरिएको तथा भिडभाड नगरि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सबैलाई भौतिक दुरी कायम गरि चाडपर्व मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

तराई क्षेत्रमा यती लामो समयसम्म अटुट रुपमा मेला लाग्ने गरेका यस्ता धार्मिक स्थल कमै छन् । तर कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्थानिय प्रशासनले जारि गरेको निर्देशन समय सापेक्ष भएको स्थानियको भनाई छ ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

साताका लोकप्रिय समाचार

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन

सिन्धुपाल्चोक । कोरोना संक्रमितहरु बढ्दै गएपछि सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको छ । सुनकोशी गाउँपालिका...

शिक्षण अस्पतालको यो टिठ लाग्दो दृष्य (फोटोफिचर)

काठमाडौं । महाराजगञ्जमा रहेको त्रिबि शिक्षण अस्पतालको आइसोलेशन कक्षमा क्षमता भन्दा बढी छन् कोरोना संक्रमित । आइसोलेशन कक्षमा ठाउँ नपुगेपछि कतिपय संक्रमितले पेटीमै उपचार...

ट्रेन्डिङ

मकवानपुरको कैलाशमा गोली प्रहारबाट एक घाइते

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–८ आखेटार भन्ने स्थानमा शुक्रबार बिहान एकजना युवकलाई गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय...

लकडाउनको असर : औषधी खान नपाएर मृत्यु

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर १ धलौन घर भएकी दिर्घरोगी एक महिलाकोे नियमित खाने औषधी खान नपाएर सोमबार विहान मृत्यु भएको छ ।...

नाटक घर नखुलेपछि भाडा तिर्न गाह्रो

काठमाडौं । कोरोना संक्रमणका कारण विगत पाँच महिनादेखि काठमाडौंका नाटक घरहरू बन्द छन् । काठमाडौंमा रहेका आधा दर्जन नाटक घर अब कहिलेबाट खुल्छन् भन्नेबारे...

लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने

काठमाडौं । सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरूप) परिवर्तन गर्ने संकेत गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

काठमाडौँ उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै ६४९ जनामा सङ्क्रमण...

काेराेनाकाे असर : ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका पाइएको छ । उद्योग,...

सवारीसाधन सुरु बिन्दुबाटै फर्काइँदै

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको...

इटहरीमा थप एक कोरोना संक्रमितको मृत्यु

इटहरी । इटहरीमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै तीन दिनको अवधिमा इटहरीमा मृतकको संख्या चार पुगेको...

विदेशबाट फर्किएर स्वरोजगार बन्दै स्थानीय युवा

इलाम । वैदेशिक रोजगारीकालागि विदेश पुगेर फर्र्किएका इलामको माई नगरपालिका–१० का धनपति दुलाल अहिले गाउँमौ बाख्रापालन गर्दैछन् । वैदेशीक रोजगारी गुमाएर फर्किएका दुलालले ‘सामाजिक...

थलिएको अर्थतन्त्रमा सहकारीको योगदान

नेपालमा २०१० सालमा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालयअन्र्तगत सहकारी विभागको स्थापना भयो । तत्कालीन सरकारको कार्यकारी आदेशमा सर्वप्रथम चितवन जिल्लामा २० चैत २०१३...

पत्रकार दाहालकाे निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य फणिन्द्र दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् एवं ताजाखबर साप्ताहिकका सम्पादक समेत रहेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)