Tuesday, May 11, 2021
Home खेल राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

दिनेश थापा,

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले हात पारेको छ ।

तिन दिनसम्म सुनकोशी गाउँपालिका–१ मा रहेको ठोकर्पा रंगशालामा आयोजीत प्रतियोगीतामा अन्य विद्यालयहरुलाई पछि पार्दे उपाधि सेतीदेवी ले हात पारेको हो । यस अघि भएका प्रतियोगीतामा पनि सेतीदेवीले नै उपाधिमा आफ्नो कब्जा जमाउदै आएको थियो ।

सेतीदेवी ले तिन वर्ष देखि उपाधि रक्षा गर्दे आइरहेको छ। विद्यालय स्तरमा निकै लोकप्रिय रहेको यो प्रतियोगीतामा सेतीदेवीले १२ स्वर्ण१४ रजत र ७कास्य सहित कुल ३३ पदक जितेको थियो । त्यस्तै प्रतियोगीताको व्यवस्थापन समेत गरेको वाधभैरव माध्यमिक विद्यालयले १० स्वर्ण १० रजत र ८ कास्य सहित २८ पदक जित्दै प्रतियोगीतामा दोस्रो भएको थियो ।

महेन्द्रदोय माविले चार स्वर्ण, ३ रजत र १ कास्य सहित आठ पदक जितेर प्रतियोगीतामा तेस्रो स्थान ल्याउन सफल भएको छ भने गणेश मावि ले ४ स्वर्ण, र ४ रजत जित्दै प्रतियोगीतामा चौथो भएको थियो । महेन्द्रकान्ति माध्यमिक विद्यालयले ३ स्वर्ण र ४ रजत जित्दै पाँचौ स्थान हासिल गरेको थियो । कोल्दोङ देवी माविले २ स्वर्ण २ कास्य जित्दै छैठौ भएको थियो । जनजागृति माविले१ मात्रै स्वर्ण जितेको छ ।

ठोकर्पा माविले १कास्यमा मात्रै चित्त बुझाएको छ । सेतीदेवी मावि र जाल्पा माविले कुनै पनि पदक जित्न सकेन । सुनकोशी गाउँपालिका भित्रका १० सामुदायिक विद्यालयहरुको प्रतियोगीतामा सहभागिता रहेको थियो । भलिबल,एथलेटिक्स,हाइजम्प,लङजम्प,कब्बडी,कराँते,तेक्वान्दो र उसु गरी कुल ३६ स्वर्ण ३४ रजत र ३२ कास्य पदका लागि विद्यालयका खेलाडीहरु भिडेका थिए । प्रतियोगीतामा सबैको चासोको खेल भलिबल प्रतियोगीतामा भने वाघधैरव माविले महेन्द्रदोय माविलाई सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । त्यस्तै छात्रा भलिबलमापनि कोल्दोङ देवी माविलाई हराउदै वाघभैरव मावि प्रथम भएको थियो ।

प्रतियोगीतामा उत्कृष्ट हुने विद्यालय तथा खेलाडीहरुलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले पुरस्कार प्रदान गरेका थिए । अध्यक्ष जिसीले यस्ता प्रतियोगीताले विद्यार्थीहरुको लुकेको प्रतिभा प्रस्फुटन हुने र आगामी वर्षदेखि यो बाहेक अन्तर विद्यालय स्तरीय अन्य खेलकुदका प्रतियोगीताहरु पनि सञ्चालन गरिने बताए ।

सुनकोशी खेलकुद विकास समितिका अध्यक्ष रोहिन्द्र विक्रम खडकाकाअनुसार गाउँपालिकामा स्वर्ण पदक विजेता खेलाडीहरुले जिल्ला स्तरीय प्रतियोगीतामा सहभागी हुन पाउँनेछन् । जिल्ला स्तरीय प्रतियोगीता भने बैशाख १० देखि मेलम्चीमा सुरु हुदैछ ।

११ स्थानीय सरकारले प्रतियोगीता सके
विद्यालय स्तरमा निकै लोकप्रिय रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये ११ ले सम्पन्न गरेका छन् । अब मेलम्ची नगरपालिकाले मात्रै यो प्रतियोगीता आयोजना गर्न बाँकी रहेको छ । मेलम्ची नगरपालिकाले बैशाख ३, ४ र ५ गतेबाट प्रतियोगीता आयोजना गर्ने सिन्धुपाल्चोक खेलकुद विकास समितिका अध्यक्ष शिव देउजाले जानकारी दिए ।

मेलम्ची नगरपालिकाले पनि प्रतियोगीता सम्पन्न गरेपछि बैशाख १० देखि तिन दिन सम्म मेलम्चीमा जिल्ला स्तरीय प्रतियोगीता आयोजना हुने अध्यक्ष देउजाले जानकारी दिए । जिल्ला स्तरीय प्रतियोगीतामा १ सय बढी स्वर्ण पदकका लागि विद्यालयका खेलाडीहरु प्रतिष्पर्धामा भाग लिनेछन् । जिल्लामा स्वर्ण पदक जित्ने खेलाडीहरु प्रदेशमा हुने प्रतियोगीतामा भाग लिन पाउँनेछन् । प्रतियोगीता सञ्चालनका लागि खेलकुद मन्त्रालयले प्रत्येक स्थानीय सरकारलाई १लाख रुपियाँ दिने गर्दछ ।

(Visited 229 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

साताका लोकप्रिय समाचार

अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप...

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

‘एकताकाे पक्षमा उभिनुहाेस्, कसैलाई काखा कसैलाई पाखा गर्दिन’

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन्...

ट्रेन्डिङ

नेपाल प्रहरीमा डीआईजी थपिँदै, पाँच दरबन्दी थप्न गृहको प्रस्ताव

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

बैतडीमा जिप दुर्घटना १ जनाको निधन

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका २ सिल्लेगडाबाट कफलकोट तर्फ गईरहेको ग १ ज ५१९२ नम्बरको...

क्रुर हत्या : घाँटीमा डोरीले बाँधेर भुईमा लडाए अनि खुकुरी हाने

अजय साह, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ वषिर्य साहिद हुसेनको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

‘पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्’

काठमाडाैं । सरकारको शिफारिसमा राष्ट्रपतिद्वारा लिपुलेक , लिम्पियाधुरा र कालापानी नसमेटिएको तस्बिर अंकित पदक वितरण गर्ने कार्यप्रति अनेरास्ववियू(क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ। विज्ञप्ती...

फ्लोयडको समर्थनमा ऐक्यबद्धता

लन्डन । प्रहरी हिरासतमा हत्या गरिएका जर्ज फ्लोयडको समर्थनमा इंग्लिस क्लब चेल्सी र लिभरपुलसँगै विश्वभरबाट खेलाडीहरूले ऐक्यबद्धता जनाएका छन् । सोमबार लिभरपुलका २९ खेलाडीहरूले...

काँग्रेस सरकारमा जादैँन, आइपरे भाग्दैनाैं : देउवा

इटहरी । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । सुनसरीको धरानमा मंगलबार दलित संघद्धारा आयोजित ५६ औं...

सहकारी र सामाजिक रूपान्तरण

संविधानसभाबाट २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ ः सरकार, निजी क्षेत्र र सहकारी । सहकारी मुलुकको अर्थतन्त्र निर्माणको...

लकडाउन खुकुलो पार

लामो समयदेखि जारी लकडाउनका कारण आमनागरिकको जनजीवन अस्तव्यस्त हुन थालेको छ । त्यसैले, आमजनताले लकडाउनलाई सहज बनाउन सरकारसँग आग्रह गर्दै आइरहेका छन् । लकडाउनलाई...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

कहाँ गयो स्थानीय तहमा पठाइएको साढे २० करोड रुपैयाँ ?

काठमाडौं । सरकारले स्थानीय तहमा क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि झन्डै साढे २० करोड रुपैयाँ निकासा गरेको भए पनि क्वारेन्टिन भद्रगोल र अव्यवस्थित रहेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)