Tuesday, May 11, 2021
Home कला निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

राजधानी समाचारदाता,

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन ।

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटो कोसेरो , सरिता ११ बर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाका लागि छानिएको बताए ।

महोत्सबका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएको छ । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो भने अब निफमा ६६ फिल्म देखाइने छन् । माथि उल्लेखित ३ चलचित्र मध्यबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कार सहितको ट्रफी, उत्कृष्ट निर्देसक, लेखक, छायाकार,अभिनेता र अभिनेत्री ट्रफी पाउने छन् ।

‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ ।
महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ ।

(Visited 41 times, 2 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

९ हजार १९६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९०२३...

काेराेना संक्रमणबाट एकै दिन १३९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा...

ट्रेन्डिङ

नेपाली न्यायिक अधिकारीलाई राजस्थानमा प्रशिक्षण

काठमाडौं । सर्वोच्च अदालतका ३० न्यायिक अधिकारीलाई भारतको जोधपुर राजस्थानस्थित नेसनल ल युनिभर्सिटीमा प्रशिक्षण दिन सुरु गरिएको छ । न्यायालयको प्रशासनमा सूचना र सञ्चार...

पूर्वाधार विकासको नाममा जनताले सरकारलाई बुझाए ४८ अर्ब ३४ करोड

काठमाडौँ । सरकारले पाँच वर्षमा उपभोक्ताबाट पूर्वाधार विकास नाममा ४८ अर्ब ३४ करोड रुपैयाँ असुल गरेको छ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार...

प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो प्रगति भइरहेको छ : डा. दिव्यासिंह शाह

प्रधानमन्त्रीको अवस्था कस्तो छ ? प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ । उहाँले झोलिलो पदार्थ खान थालिसक्नुभएको छ । हामी उहाँलाई अझै एक साता जति अस्पतालमै राख्छौं ।...

भागरथी हत्या प्रकरण : शव पोष्टमार्टम गरियो, शंकास्पदमाथि प्रहरीको सोधपुछ

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शवको पोष्टमार्टम गरिएको छ । बिहीबार साँझ मृत फेला परेकी भट्टको शनिबार...

पदाधिकारी र सदस्यको सिफारिस अनुमोदन

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले मनोनयका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरूको नामवली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेको छ । विभाग प्रमुख...

समयमै योजना सम्पन्न गर्ने दिशामा लाग्न मन्त्री अर्यालको निर्देशन

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताएकी छन् ।...

कोरोनाबाट विदेशमा थप ११ जनाको निधन

काठमाडैँ । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा...

अर्थ व्यवस्थामा नीतिगत उदारता

सन् १९८० को दशमा विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणका विश्वमा मौलाउन थालेको थियो । उक्त प्रभावबाट नेपाल अछुतो रहन लगभग सम्भव थिएन । सोही...

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन शुरु

काबुल ।  अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको एक अमेरिकी सैनिक अधिकारीले मङ्गलबार बताएका छन् । अफगानिस्तानमा हिंसा र राजनीतिक...

पूर्वमन्त्री डा यादवको निधन

सप्तरी । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा...

काभ्रेमा ६१ प्रतिशत मात्र आवास पुर्ननिर्माण सम्पन्न

काभ्रेपलाञ्चोक । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जिल्लामा ६१ प्रतिशत मात्र आवास पुर्ननिर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन...

गाउँले होटलका सञ्चालक जंगलमा मृत भेटिए

दमक/झापा । दुई दिनदेखि हराईरहेका झापा बिर्तामोडका एकजना पुरुष आइतबार मेचीनगरमा मृत अवस्था भेटिएका छन् । बिर्तामोड–५ का ५० वर्षीय पुरुष मेचीनगर–१३, चारआली स्थित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)