Sunday, May 9, 2021
Home प्रदेश प्रदेश १ ७२ घन्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

७२ घन्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

राजधानी समाचारदाता,

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

साताका लोकप्रिय समाचार

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वास मत लिन चाहेकाले राष्ट्रपतिले आगामी २७ वैशाख...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

कोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार...

भाेलि देखि बेलुका पसल खाेल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र...

ट्रेन्डिङ

कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई देखियो कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका ८ जनामध्ये एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण भएको...

सतीप्रथा र छुवाछूत : हिन्दू समाजका दुई कलङ्क

गुरु द्रोणाचार्य पाण्डवहरूलाई सँगै लिएर वनतिर घुम्न गएका थिए । त्यहाँ उनीहरू के देख्छन् भने एक जना युवक एक्लै धनुर्विद्याको अभ्यास गरिरहेको छ ।...

हवाई उडानमा नयाँ मापदण्ड कार्यान्वयनमा आउने

काठमाडौं । कोरोना संक्रमणपछि हवाइजहाज उडानमा नयाँ मापदण्ड कार्यान्वयनमा आउने भएको छ । यात्रुले विमानस्थल जाँदादेखि विमानमा चढ्दासम्म स्वास्थ्य परीक्षण र सामाजिक दूरी कायम...

प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली...

सचिवकै व्यवस्थापन हचुवामा, प्रधानमन्त्री कार्यालय नै बन्न सकेन चलायमान

काठमाडौं ।  सरकारले निजामती सेवाको उच्च, महत्वपूर्ण र प्रभावकारी मानिने सचिवको व्यवस्थापन हचुवाको आधारमा गर्दा मन्त्रालय र मातहत निकायले प्रभावकारी परिणाम...

स्याङ्जामा ३ सय ४९ जना कोरोना संक्रमित

स्याङ्जा । कोरोना मुक्त तयारीमा रहेको स्याङ्जा एक सातामै कोरोना संक्रमित बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एकसातामा ३४...

नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान, व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी...

जुही चावलाको हिरा जडित झुम्का भेट्टाउनेलाई पुरस्कार

मुम्बई । बलिउड नायिका जुही चावलाले आफ्नो हराएको हिराजडित झुम्का भेट्टाउनेलाई पुरस्कार दिने घोषणा गरेकी छिन् । उनको हिरा जडित झुम्का मुम्बई एअरपोर्टमा हराएको थियो...

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार...

होमप्रसाद माझीले पाए लालापूर्जा

  पाँचथर । कुम्मायक–५, भुल्केका भूमीहीन होमप्रसाद माझीले लालपुर्जा पाएका छन् । वडाअध्यक्ष यामबहादुर बोहोरा सहित पाँच जना जनप्रतिनिधिले रकम संकलन गरी माझीलाई लालपुर्जा दिलाएका...

उदयपुरमा एकै परिवारका ५ जना कोरोना संक्रमित

उदयपुर । उदयपुरमा एकै परिवारको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमण भारतीय धर्म प्रचारक जमातीहरुले नफैलाएको तथ्य सार्वजनिक भएको छ...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)