Sunday, May 9, 2021
Home प्रदेश प्रदेश १ सञ्चारकर्मी मिश्रको कोरोना संक्रमणले निधन

सञ्चारकर्मी मिश्रको कोरोना संक्रमणले निधन

राजधानी संवाददाता,

काठमाडौं । कोरोना सङ्क्रमणले अग्रज सञ्चारकर्मी ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनको स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो । उनीले विगत दुई वर्षदेखि भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

साताका लोकप्रिय समाचार

भाेलि मध्यरातदेखि आन्तरिक उडान रोक्ने निर्णय

काठमाडाैं ।  सरकारले भोलि मध्यरातदेखी आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय...

विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण...

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

ट्रेन्डिङ

सोल्टिनी भन्दै उर्मिलासँग सुनिलको फेरि रोमान्स

काठमाडौं । हरेकपटक ल्याएका गीत श्रोताले रुचाएपछि उत्साहित हुँदै आएका लोक पप गायक सुनिल गिरीले यतिबेला आफ्नो नयाँ गीत ‘दिउँला माया तिमीलाई...’ को भिडियो...

कर्मचारीको तलब धान्न मुस्किल पर्दै, राजस्वको तुलनामा खर्च अत्यधिक

काठमाडौं । लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन)ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६÷७७...

सिंह सम्मानित

राजविराज । कृषि हाट बजारको स्थापना र विकास तथा सामुदायिक स्वास्थ्य इकाईको स्थापनमा विशेष योगदान पु-याए वापत समाजसेवी एंव राजनीतिककर्मी महामायाप्रसाद सिंह सम्मानित भएका...

कृषि अनुदानमै सकियो ६३ अर्ब

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानमा मात्र ६३ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार ६ वर्षमा...

चितवनमा संक्रमणको भन्दा समाजको त्रास बढी भयो

चितवन । कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक...

चिनीमा कालोबजारी : कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्दै

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी...

झापामा घरभित्रै जलेर वृद्धको मृत्यु

झापा । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

फेवातालमा डुबेर १ बेपत्ता, २ को उद्धार

पोखरा ।फेवातालमा सोमबार डुंगा डुब्दा १ जना बेपत्ता भएका छन् । अन्य २ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । तीनजना सवार डुंगा सोमवार...

सातामा नौ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ अर्ब बढीको कारोबार भएको छ । साताभर खासै उत्साह नदेखिएको बजारमा परिसूचक १३ अंकले...

बाजुरामा बँदेलको आक्रमणबाट ७ जना घाइते

बाजुरा । गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको छ । घाइते हुनेमा सोही...

भारतबाट २० लाख खोप ल्याउन बाटो खुला

काठमाडौं । सरकारले अग्रिम भुक्तानी दिएर थप २० लाख डोज खोप भारतबाट ल्याउने भएको छ । भारत सरकारले यसअघि १० लाख डोज खोप निःशुल्क...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)