Sunday, May 9, 2021
Home Breaking News मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विजय नेपाल,

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष बिहीबार बुझाएका छन् ।

जसमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजावादी पार्टीका २ जना सदस्यले हस्ताक्षर गरेका छन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्तावमा नयाँ मुख्यमन्त्रीको रुपमा काँग्रेस दलका नेता कृष्णचन्द्र नेपालीलाई अघि सारिएको छ ।

३ सदस्य रहेको राष्ट्रिय जनमोर्चा नेपालले प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ । सो प्रस्ताव बुझाउनु अघि सरकारलाई दिएको समर्थन माओवादी केन्द्रका तर्फबाट हरिबहादुर चुमानले फिर्ता लिएको प्रदेश सचिवालयमा जानकारी दिएका थिए । अविश्वास प्रस्ताव बुझाउनुअघि राष्ट्रिय जनमोर्चा नेपाल सहितको बैठक बसेको थियो ।

यसैबीच, काँग्रेस दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले सोचेभन्दा फरक ढंगले आफूहरु अघि बढ्ने बताएका छन् । विपक्षी दलहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले गएराति नै चालु संसद अधिवेशन अन्त्य गरेका थिए । गत चैत २५ देखि संसदको सातौ अधिवेशन सुरु भएको थियो । संसदको अर्को बैठक वैशाख ६ लाई तोकिएको थियो ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

साताका लोकप्रिय समाचार

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा...

इट्टा प्रहार गरेर हत्या गर्ने इटहरीबाट पक्राउ

इटहरी । हत्याको आरोपमा इटहरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार हत्याको आरोपमा...

८,४१८ मा काेराेना संक्रमण पुष्टि, ५३ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको...

ट्रेन्डिङ

कोरोना महामारी नियन्त्रणका चुनौती

विश्व अहिले कोरोना भाइरसले उत्पन्न गराएको संकटविरुद्ध युद्धमा छ । युद्ध निरन्तर चलिरहेको छ । यो बिनाहतियारको युद्धको अग्रपंक्तिमा छन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ।...

पोखरामा डेढ अर्ब लागतमा अन्तराष्ट्रिय क्रिकेट मैदान बन्ने

पोखरा । पर्यटनको राजधानी पोखरा पछिल्लो समय खेलकुद सहरको रुपमा समेत विकसित हुँदै गएको छ । खेलकुद–पर्यटन दुवैमा प्रशस्त सम्भावना बोकेको पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय...

भारतले भन्यो ‘ओली नेतृत्वको सरकार बनेपछि द्धिपक्षिय साझेदारीमा उल्लेख्य उपलब्धि’

काठमाण्डौं । छिमेकी मुलुक भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ । नेपालका लागि...

काभ्रेमा ६१ प्रतिशत मात्र आवास पुर्ननिर्माण सम्पन्न

काभ्रेपलाञ्चोक । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जिल्लामा ६१ प्रतिशत मात्र आवास पुर्ननिर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन...

प्रमाणित हुने बित्तिकै नेपालीले काेराेना बिरुद्धकाे खोप पाउँछन् : मन्त्री ढकाल

काठमाण्डाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएकाे छ...

रेमिट्यान्स ५० प्रतिशतले घट्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सर रेमिट्यान्समा परेको छ । नेपाली रोजगारीमा जाने अधिकांश मुलुकमा कोरोना संत्रासले आक्रान्त पारेपछि नेपाल भित्रिने रेमिट्यान्स ५० प्रतिशतले...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई संसदीय दलको नेताबाट हटाउन...

घेराबन्दीको जालोमा प्रधानमन्त्रीको चक्र

प्रधानमन्त्री केपी शर्मा ओली ठीक कि बेठीक भनेर मुलकमा जनमत संग्रह गर्ने हो भने पपुलर मतसहित उनको पक्षमा बहुमत भोट आउने निश्चित छ ।...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौँ । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित...

नेकपा स्थायी समिति बैठक फेरि स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएकने स्थायी समिति बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बैठक...

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण पुष्टि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)