Tuesday, May 11, 2021
Home Not-to-be-missed च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

एजेन्सी,

लन्डन । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा स्पेनिस क्लब रियाल मड्रिडसँग इग्लिस क्लब चेल्सी भिड्ने छ ।

इग्लिस च्याम्पियन लिभरपुललाई पाखा लगाउँदै रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार बिहान सम्पन्न खेलमा लिभरपुलले रियालसँग गोलरहित बराबरीमा रोकिएको थियो । बराबरीमा रोकिएसँगै रियाल मड्रिड सेमिफाइनलमा पुगेको हो ।

आफ्नौ मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिडले लिभरपुललाई ३–१ ले हराएको थियो । गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया डटर्मण्डलाई २–१ ले हराएको म्यान्चेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ ।

आफ्नै मैदानमा भएको पहिलो लेगको खेल पनि २–१ ले नैं जितेको म्यान सिटीले समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पारेको हो ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

साताका लोकप्रिय समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

मनपरी पैसा असुल्ने मौका होइन यो

सरकारी अस्पतालले आवश्यकताअनुसार सवास्थ्य सेवा दिन नसक्दा निजी अस्पतालमा जान बाध्य भएका कोरोना संक्रमित बिरामीका लगि दुर्भाग्यका दिन सुरु भएका छन् । यी दिन...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडाैं । विवेकशील साझा पार्टीले आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको पार्टीको एकता महाधिवेशन स्थगित गरिएको जनाएकाे छ । तत्कालीन विवेकशील नेपाली...

ट्रेन्डिङ

सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त, बढुवा प्रक्रिया अगाडि बढाउने मुख्यालयको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई,...

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र...

अयोध्यामा राम मन्दिर बन्ने भएकोमा राणा प्रफुल्ल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले हिन्दु धर्ममा आस्था राख्ने सबैलाई प्रफुल्लित तुल्याएको...

एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश...

डिजिटलमा फिल्म रिलिजको आयुष्मानद्वारा विरोध

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफूले निकै आशा गरेको फिल्मलाई निर्माण पक्षले केही समय कुरेर सिनेमा हलको सट्टा हतारमा डिजिटल प्लेटफर्ममा रिलिज गर्दा...

स्कुल अफ डेमोक्रेसीको अध्यक्षमा पत्रकार अधिकारी मनोनित

तनहुँ । स्कुल अफ डेमोक्रेसीको अध्यक्ष पदमा नेपाल पत्रकार महासघका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी मनोनित भएका छन्। बिश्व आमूल परिवर्तन र सिकाईका लागि स्थापना गरिएको...

हिरासतमा मृत्यु प्रकरणः एसपी खड्कासहित ६ जनाविरुद्ध जाहेरी

रौतहट । प्रहरी हिरासतमा रहेका बिजय महराको मृत्यु भएको घटनालाई लिएर पीडित परिवारले रौतहटका तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षकसहित ६ जनाबिरुद्ध जाहेरी...

भारतमा आन्दोलनरत किसानद्वारा बन्दको घोषणा

नयाँदिल्ली । भारतमा आन्दोलनरत किसानले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको...

पोखरा महानगर १ सय ५० बेडको क्वारेन्टाइन बनाउँदै

पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिकाले १ सय ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने भएको छ ।...

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार...

आज साँझ पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं । आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान...

लकडाउनमा जंगल दोहनमा साथ दिने पक्राउ

वीरगन्ज । नागरिकलाई बचाउन लकडाउन भइरहेको समयमा लकडाउनको दूरुपयोग गर्दै बन बिनासमा साथ दिने प्रमाण सहित पक्राउ परेका छन् । जंगलमा मात्र पाइने सतिसालको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)