Sunday, May 9, 2021
Home प्रदेश प्रदेश २ ज्येष्ठ नागरिकसंग आशिष माग्दै हिलो माटो दलेर जुडशीतल पर्व मनाईयो

ज्येष्ठ नागरिकसंग आशिष माग्दै हिलो माटो दलेर जुडशीतल पर्व मनाईयो

राजधानी समाचारदाता,

राजविराज । आरोग्य, शीतलता र दीर्घ जीवनका लागी ज्येष्ठजनसंग आशीष थापेर तथा एक आपसमा हिलोमाटो दलेर मनाईने मिथीलाञ्चलनको साँस्कृतिक महत्वको जुड शीतल पर्व विहीवार सम्पन्न भएको छ ।

प्रत्येक वर्ष बैशाख २ गते मनाईने यस पर्वमा बालबालिका तथा किशोर किशोरी एक आपसमा हिलोमाटो दलेर रमाईलो गर्छन भने ज्येष्ठजन आ–आप्mनो सन्तानको टाउकोमा शीतलजल खन्याएर आशीष दिन्छन ।

गर्मीको स्वागतमा नयाँ वर्षको प्रारम्भ संगै मनाईने दुई दिवसीय जुडशीतल पर्वको पहिलो दिन बुधवार “सतुवाइन” गरिएको थियो । सतुवाईनका क्रममा घरका देवी देवतालाई प्रसादका रुपमा सातु, गुड चढाएर परिवारमा खाने परम्परा रहेको पण्डित रुपकान्त मिश्र बताउँछन ।

दोश्रो दिन विहीवार परिवारका ज्येष्ठ सदस्यले आफु भन्दा कान्छोलाई शिरमा जल राखी आर्शिवाद दिएर यो पर्व मनाएका छन । यस अवसरमा मैथिली साहित्य परिषद तथा मध्य देशीय साहित्य संघ सप्तरीले विविध कार्यक्रमको आयोजना समेत गरेको छ ।

जुडशीतल कै अवसरमा गाउँ गाउँमा रहेका पोखरी तथा इनार स्थानीय युवाहरु मिली सफा गरेका छन् । पोखरी तथा इनार सफा गर्दा निस्केको हिलो पानी र्एक आपसमा दलेका थिए । यस दिन हिलो पानीले होली खेले चर्म रोगबाट मुक्ती पाउने जनविश्वास रहेको छ । जुडशीतलको दिन घर घरमा चुलोको समेत पुजा गरिएको छ । साँझको खाना समेत बिहानै पकाएर चुलोको पूज ागर्ने र तत्पश्चात् साँझ खाना नपकाउने चलन रहेको गृहणी सकुन्तलादेवीले बताइन् ।

विगत वर्षहरुमा जुडशीतल पर्वमनाउन बाहिर रहेका हरु पनि ठुलो संख्या घर फर्किने तथा एक आपसमा हिलो माटो दलेर होली मनाउने गरेकोमा यस पल्ट भने कोरोनाको त्रासका कारण सो गतिविधी निकै कम भएको स्थानीयहरुले बताएका छन् ।

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडाैं । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

काेराेना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन

काठमाडाैं ।  न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

इन्टरमिलान सिरि-ए च्याम्पियन

रोम । एघार वर्षपछि इन्टरमिलान इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको उपाधी पक्का भएको हो...

ट्रेन्डिङ

मानन्धर फाइनलमा

काठमाडौं । नेपालका कराते खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेका छन् । केरला कराते संघ,...

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले...

ओलीको प्रतिवेदन निकास दिने खालको भएन : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको...

सकारात्मक समाचार सम्प्रेषणमा जाेड दिन आग्रह

ललितपुर । समुदायमा कोभिड १९ को सन्त्रासका कारण नकरात्मक असर पर्न गइ मानसिक समस्या आउन सक्नेमा नागरिक समाजका अगुवाहरुले ध्यानाकर्षण गरेका छन् । अनौपचारिक...

घर नपठाएको भन्दै क्वारेन्टिनमै कुटिए स्वास्थ्यकर्मी

रौतहट । रौतहटको राजपुर नगरपालिकामा कोरोना भाइरसको पिसिआर रिपोर्ट निगेटिभ आउँदा पनि घर नपठाएपछि क्वारेन्टिनमै स्वास्थ्यकर्मी कुटिएका छन । राजपुर नगरपालिका वाड नंं ९ बैरियास्थित...

पत्रकार महासङ्घको कार्यकाल छ महिना थप

काठमाडाैं । नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्रीय समितिको तीन वर्षे कार्यकाल...

अधिकृतको कमाइ २६ करोड !

काठमाडौं । खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी...

छ स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विगतका वर्षहरुझैं यस वर्ष पनि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेको छ । मंगलवार पर्यटन...

धनकुटा एमालेमा नेपाल–खनाल समूहको समानान्तर जिल्ला कमिटी

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा...

ट्रेड युनियन निषेध होइन सुधार

अहिले कर्मचारीको ट्रेड युनियन राख्ने कि नराख्ने र कुन तहसम्मको कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने भन्ने विषयमा व्यापक चर्चा र बहस भइरहेको छ ।...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

उदयपुरमा १४११ जना जनाको स्वाब परिक्षण

उदयपुर । उदयपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएसँगै यहाँ १ हजार ४ सय ११ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । त्यस...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)