Monday, May 17, 2021
Home कला खोजिदै ‘स्टार अफ द मिलिनियम २०२१’

खोजिदै ‘स्टार अफ द मिलिनियम २०२१’

राजधानी समाचारदाता,

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागीता रहेको थियो । अडिसनबाट छानिएका प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्नेछन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्राली आयोजक रहेको १८ देखि ३० बर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी प्रतियोगीताको प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई रयाम्प वाक, व्यक्तित्व विकास, संचारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला शशक्तिकरण प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।
व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि राष्ट्र र समाजका लागि योग्य महिला बनाउने उदेश्य प्रतियोगिताको रहेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले बताए ।

अगामी जेठ १ गते राष्ट्रिय नाचघरमा फाइनलस्पर्धा आयोजना हुने प्रतियोगीताको मुख्य प्रयोजक लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर लगनखेल र सहप्रायोजक जोजोलोप्पा गाडेन रेष्टुरेन्ट किर्तिपुर रहेको छ ।

शिर्ष सहित आधादर्जन बिजेता छानिने प्रतियोगीताका विजेताले बिभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु रहेकी छन्, भने कोरियोग्राफी राज फैजुले नै गर्नेछन् ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

८० रुपैयाँको स्यानिटाइजर १६५ रुपैयाँमा विक्री

काठमाडौँ । ८० रुपैयाँको स्यानिटाइजर २ गुणा बढी नाफा लिएर १ सय ६५ रुपैयाँमा विक्री गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र...

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

ट्रेन्डिङ

थापाको कारबाही अनुमोदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार आठ घन्टासम्म चलेको...

देश र जनताप्रति उत्तरदायी बन्नुपर्छ

एक जना शिक्षकले घरमा भेट्न आएका आफ्ना विद्यार्थीहरूलाई कागजका टुक्राहरू जोडेर आफ्नो देशको नक्सा बनाउन भने । विद्यार्थीले धेरैबेर प्रयास गर्दा पनि ती टुक्राहरू...

केनको गोलमा टोटेनहमको जित

लन्डन । इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिगअन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । उले मंगलबार रातिको खेलमा २–० को...

ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व...

चिनी कम रङ कडा : हिरोइनले चिया बेचिन्, हिरोले नुहाउन छाडे

काठमाडौं । ‘चिनी कम रङ कडा’ फिल्मको नाम सुन्दै अलि फरक लाग्छ । आम सिनेमा भन्दा फरक सुनिन्छ । त्यहि फिल्ममा मुख्य भुमिका निर्वाह...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

अमेरिकामा ट्रम्प समर्थकले गरे संसद भवनमा आक्रमण, एकको मृत्यु छ घाइते

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण र तोडफोड गरेका छन् । अहिले राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ । संसद...

अक्सिजनलाई अत्यावश्यक प्राथमिकतामा राख

कोरोना महामारीको दोस्रो लहर गम्भीर रूपमा जनमानसका बीच गहिरिँदै गएपछि अस्पतालमा संक्रमितको भीड लाग्न थालेको छ । बिरामीको भीड लागेसँगै महामारी संक्रमित बिरामीका लागि...

आठ महिनादेखि अस्पतालमै बन्धक भएका जीवनको उद्धार

संखुवासभा। उपचार गराएको पैसा तिर्न नसकेर आठ महिना देखि मोरङको विराट अस्पतालमा बन्धक बनाइएका संखुवासभाको खाँदबारी नगरपालिका–१०, चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको...

चैतको दोस्रो साताबाट उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी...

स्थानिय तह भन्छ ‘विद्यालय खोलौँ’, प्रशासन भन्छ ‘हुँदैन’

इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले...

कनेक्टिविटी र डाटा मार्फत डिजिटल नेपालको यात्राको सशक्तिकरण

पछिल्ला २१ बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वाको एक अग्रणी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)