Sunday, May 9, 2021
Home प्रदेश प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

राजधानी समाचारदाता,

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल सकारात्मक रहेको बताइएको छ ।

दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनःकार्यदलस्तरमा विचारविमर्श भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइ, टीकापुरलगायत अन्य घटनामा मुद्दा चलेकाको मुद्दा फिर्तालगायतका माग राख्दै आएको छ । कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भट्टराई सदस्य हुनुहुन्छ । यस्तै जसपाका नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जसपाकातर्फबाट कार्यदलमा सदस्य रहेका छन्।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

साताका लोकप्रिय समाचार

रेम्डिसिभिरको कालोबजारी रोक

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढ्दै जाँदा बिरामीका लागि आवश्यक पर्ने औषधीको अभाव देखिन थालेको छ । औषधी अभावका कारण दुःख झेलिरहेका बिरामी बाध्यात्मक...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

अस्पताल पुगेका बिरामीको बेड कुर्दा कुर्दै एम्बुलेन्समै मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालकाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इस्मा गाउँपालिका –५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउसो तम्घास अस्पतालको...

ट्रेन्डिङ

चुनाव एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले १ दिन पनि पर नसर्ने बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि...

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको...

सिन्धुलीगढी युद्ध सचित्र गुटुङटुङ

गायक कृष्णविक्रम थापाले गीतमार्फत सिन्धुलीगढीको प्राकृतिक छटाको बखान गरे । थापाको ‘सिन्धुलीगढी घुमेर हेर्दा’ गीतसँगै ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी पुनः चर्चामा आयो । गीत...

चीनको सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य

उरुम्की । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा...

रञ्जनविरुद्धको मुद्दामा पुनरावलोकन गर्न अनुमति, प्रधानन्यायाधीशको फैसला अब न्यायिक परीक्षणमा

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालालाई छुट दिने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार...

सर्लाहीमा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा लखनदेही खोलाले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ । चुरे भेगमा केही दिनदेखि वर्षा निरन्तर भैरहेकोले खोलामा आएको बाढीले कविलासि...

नातीको कुटाईबाट हजुरबाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा नातीको कुटाईबाट हजुरबुबाको मृत्यु भएको छ । सहिदभूमी गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईले कुटपिट गर्दा उनका ९० बर्षीय...

दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ ?

काठमाडाैं । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण...

सेयर बजारमा उत्साह सातामा ५ अर्बको कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार रकम र परिसूचक दुवैमा उल्लेख्य सुधार आएको छ । लगानीकर्ता सक्रिय हुँदा ५ अर्ब बढीको...

कालापानी, लिपुलेकसहितको नक्सा पढाउन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्...

आहा ! रारामा ‘अनलक्की’ आर्मी

पोखरा। नेपाली घरेलु फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई हरेक प्रतियोगितामा उपाधि दावेदार टोलीको रुपमा हेरिन्छ । आर्मीले नेपालभर सहभागिता जनाएको हरे प्रतियोगिताको उपाधि जितिसकेको...

‘मुन्नी’ले अभिनय गरेको भिडियो सार्वजनिक

काठमाडौं । राजेश अर्यालको ‘आँखामा आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राईको राईको स्वर रहेको छ भने शब्द प्रदिप सुवेदीको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)