Sunday, May 9, 2021
Home प्रदेश प्रदेश २ हात्तिको आक्रमणबाट मृत्यु

हात्तिको आक्रमणबाट मृत्यु

एमके माझी,

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का ६५ वर्षिय नारायण प्रमाणि राजधोबको हात्ति आक्रमणमा परि मृत्यु भएको हो ।

शुक्रबार बिहान आफ्नै खेतमा मृत अवस्थामा फेला परेका प्रमाणीको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पु-याइएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । घटनास्थलमा हात्तिको पाइलाको निशानका साथै प्रमाणीको शरीरको विभिन्न भागमा हात्तिले सुड तथा पाइलाले थिचेको चोट पटक र निल डाम देखिएको उनको भनाई छ ।

पीडित भन्छन्: अविलम्ब उपाय खोज्नु प-यो

यसअघि गत मंसिर २७ गते पनि सप्तरीको सुरुङा नगरपालिका ३ का ७० वर्षिय सीताराम साहको हात्तिको आक्रमणबाट ज्यान गएको थियो । कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जंगली हात्तिको आक्रमणबाट निरन्तर जनधनको क्षति भइरहदा पनि स्थानिय प्रशासन र आरक्ष प्रशासनले नियन्त्रणको ठोस उपाय नचालेको भन्दै स्थानिय आक्रोसित भएका छन् ।

हात्ती आक्रमणबाट त्रासमा बस्न बाध्य उनीहरुले क्षतिपूर्तिका साथै नियन्त्रणको ठोस उपाय अविलम्ब खोज्न सरकारसँग माग गरेका छन् ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

७ हजार ६६० जनामा काेराेना संक्रमण पुष्टि, ५५ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब चालू आर्थिक वर्षको सुरु (गत १ साउन)देखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

कोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार...

ट्रेन्डिङ

अभिनेत्री नीता पनि गायनमा

काठमाडौं । अभिनेत्री निता ढुंगाना गायनमा आएकी छन् । उनले आफ्नो स्वरमा नयाँ भजन रेकर्ड गराएकी छन् । ढुंगानाले केही दिनअघि आफ्नो स्वरमा गणेश...

सरकारको अनुमति कुर्दै सिरी ‘ए’

रोम । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी) ले यो सिजनको इटालीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ २० अगस्टसम्ममा सक्ने...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

बर्दियामा स्वाब संकलन गर्ने किट ३ वटा मात्र बाँकी

बर्दिया । छिमेकी मुलुक भारतसँग सिमा जोडीएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको बर्दियामा कोरोना परिक्षण गर्ने (भिटिएम) पिसिआर किटको अभाव देखिन थालेको छ...

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

दैलेख । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि...

कोराना संक्रमणबाट बर्दियाका वडाध्यक्षको मृत्यु

बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट...

मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई...

अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्ने घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । उनले अमेरिकाले विश्व स्वास्थ्य...

यी हुन् दाङमा जुवाखालबाट पक्राउ परेकाहरु

दाङ । दाङमा जुवाको खालबाट तेह्र जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा तुलसीपुर वडा नम्बर १४ पननपुर स्थित सोहि ठाउँ निवासी...

पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको...

म्यान्चेष्टर सिटीसँग पीएसजी स्तब्ध

लन्डन । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । बिहीबार विहान सम्पन्न खेलमा प्रिमियर लिग...

ज्लाटनको दुई गोल

मिलान । भेट्रान स्विडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले सस्सुलोमाथि झिनो जित निकालेको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)