Sunday, May 9, 2021
Home Breaking News कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

राजधानी संवाददाता,

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी गरेको छ ।

संसदीय दलको बैठक अहिले सुर्खेतमा जारी छ । बैठकले मुख्यमन्त्रीविरुद्ध व्हीप जारी गर्ने निर्णय गरेको एक नेताले बताए । उनले भने, ‘हाामी बैठक बस्दैछौं, मुख्यमन्त्रीविरुद्ध मतदान गर्न व्हीप जारी भयो भन्ने बुझ्नुस ।’

गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी बाध्यताका कारण आज विश्वासको मत लिन लागेका हुन्।

(Visited 33 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

साताका लोकप्रिय समाचार

बैतडीमा शव बाेकेकाे जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बैतडी ।  बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको...

शम्भुजितको गीतमा पुष्प र सुनिसाको प्रेम

काठमाडौं । वरिष्ट संगीतकार शम्भुजित बास्कोटा र गायिका मञ्जु थापाको युगल स्वरमा नयाँ गीत ‘पा¥यो माया जालैमा ...’ बजारमा आएको छ । बासकोटाले यो...

कोरोना संक्रमण बढेपछि अन्नपूर्ण पदमार्ग गएका १९ जना पर्यटक फर्किए

लमजुङ । कोरोना भाइरस (कोभिड– १९) को दोस्रो प्रकोप बढ्न थालेसँगै पर्यटकीय क्षेत्रमा पनि प्रभाव पर्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको यात्रामा आएका...

कोरोना संक्रमणबाट व्ययवसायीको निधन

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना...

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय,...

ट्रेन्डिङ

बर्षाका कारण गाउँ-गाउँको सम्बन्ध विच्छेद

गुल्मी । असार १८ गते राति इस्मा गाउँपालिका १ हस्तिचौर जुकेपानीमा परेको अविरल बर्षासँगै ठुलो पहिरो गयो । ५० घर विस्थापित भए । कयौँ...

एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल विकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघसँग शुक्रबार...

लागुऔषधसहित सरदार पक्राउ

सप्तरी, राजविराज । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित...

‘संक्रमितलाई हेलिकोप्टर लिफ्ट गरेर भए पनि अस्पताल पु-याउनू’

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमित भएका ग्रामीण परिवेश र विकट ठाउँका व्यक्तिको परीक्षण र उपचारका लागि हेलिकोप्टरबाट एयरलिफ्ट गरेर भए पनि अस्पताल पु¥याउन...

चक्रपथ विस्तारको दोस्रो चरणलाई गति दिँदै सरकार

काठमाडौं । सरकारले दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी—महाराजगन्ज धोबीखोला खण्ड विस्तार कार्यलाई तीव्रता दिने तयारी गरेको छ । केही समययता कोरोना भाइरसलगायतका कारण विस्तारमा...

सबै उडान जेठ मसान्तसम्म बन्द

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि १८ जेठसम्म बन्द गर्ने निर्णय गरिएकामा पुनः...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भारतमा कोरोना समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

प्युठानका नाबालकसहित ८ जनामा कोरोना संक्रमण

प्युठान । दाङको गढवा गाउँपालिकामा भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङमा प्युठानका दुई नाबालकसहित आठ सङ्क्रमित भेटिएका छन् । प्युठान नगरपालिकाका आठ...

एनएनआईपीएसँग जोडियो स्काइ ब्रान्ड

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आयोजना गर्ने स्पोर्टस अवाडमा ब्रान्ड स्काइ जोडिएको छ । अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ...

‘मर्ने डर पनि छैन, बाँच्ने रहर पनि छैन ’

तुलसीपुर । मानिसहरुले खचाखच भरिएको हलकोठाबाट एक महिला जुरुक्क उठेर भनिन ‘हामीलाई लडाउने र मराउने दुईवटै सरकारमा छन । हामीले न्यायको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)