Tuesday, May 11, 2021
Home Breaking News जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

मान बहादुर कुँवर,

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय दंग बनेका छन् । वडाध्यक्ष नवीन शर्माका अनुसार चुलेल गाउँका प्रशान्त विक र अज विकले बनाएको गाडी गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष रावल, वडाध्यक्ष शर्मासहित सरोकारवाला निकायको सहभागितामा गाउँमै बनाएको कार गुडाएपछि स्थानीय दंग परेका छन् ।

२० वर्षीय प्रशान्त र १९ वर्षीय अजले स्थानीय काठ र फलामसहित बाहिरी आवरण सिसाबाट कार निर्माण गरेको स्थानीय रतन वडले जानकारी दिए ।

यसैगरी सोलारमा १२ भोल्टको डबल ब्याट्री जडान गरिएको छ । छतमा सोलारका पातासमेत जडान गरिएको छ । अवसर पाए आफैं गाडी र मोटरसाइकलसमेत बनाउन सक्ने प्रशान्त विक बताउँछन् । प्रशान्तले नाग्म–गमगडी सडकमा १ सय मिटरसम्म सो गाडी कुदाएको स्थानीय तीर्थ वडले बताए । उक्त कार अघिल्लो दिन १ किलोमिटर गुडेको थियो । कारमा भित्र ३÷४ जना बस्न मिल्छ । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले युवाहरूको मिहिनेत र सिर्जनालाई पालिकाले संरक्षण गरेर थप तालिमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

साताका लोकप्रिय समाचार

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी,...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु...

खरकाे छाना हटाउदै स्थानिय सरकार

रुकुम पश्चिम । रुकुम पश्चिमको आठ्बिसकोट नगरपालिकाको ३ नम्बर वडा भौगोलिक हिसाबले बिकट मानिएको छ । भौगोलिक बिकटतालाई चिर्दै अहिले वडाले मुहार फेरेको छ...

ट्रेन्डिङ

उडिरहेको विमान भित्रै जन्मिए जुम्ल्याहा बालिका

उलान बाटोर । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ...

४६ किलो लागुऔषध सहित तीन जना पक्राउ

सर्लाही । सर्लाहीमा प्रहरीले गस्ती बढाएसंगै तस्करहरु पक्राउ पर्न थालेका छन् । सर्लाहीको छुटाछुटै ठाउँबाट प्रहरीले ४६.७६ किलो लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको...

जुम्लामा कुटपिट गरी बुबाको हत्या

जुम्ला । कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट...

आत्महत्यापछि कोरोना पोजेटिभ आएका युवकको शव गाडियो

दैलेख । क्वारेन्टाइनमा १४ दिन वसेर आरडीटी चेकजाँच रिपोर्ट नेगेटिभ र आत्महत्यापछि कोरोना पोजेटिभ देखिएका दैलेख दुल्लु नगरपालिका १० का एक युवकको शुक्रवार शव...

कोरोनाको कहरभित्र शिक्षा क्षेत्रका प्राथमिकता

कोभिड–१९ ले विश्वलाई नै गाँजेको छ । जसको असर नेपालमा पनि परेको छ । अन्य क्षेत्रझंै नेपालको शिक्षा क्षेत्रलाई पनि कोरोनाले नराम्ररी प्रभावित गरेको...

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको...

ललितपुरका व्यवसायीलाई चुनाव लाग्यो

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा जिल्लामा रहेका व्यवसायी चुनाव केन्द्रित हुन थालेका छन् । आसन्न निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र...

चीन र भारत छिट्टै जोड्छौ : प्रधानमन्त्री ओली

संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको पनि अवलोकन गरेका छन् । बुधबार बिहान साढे ९ बजे हेलिकप्टरबाट...

डडेल्धुरामा किट अभाव, स्वाब संकलन रोकियो

डडेल्धुरा । कोरोना भाईरस संक्रमण बढ्दै गएको बेला डडेल्धुरामा किट अभाव हुदाँ स्वाब संकलन कार्य शनिबारदेखी रोकिएको छ । परिक्षणका लागी अत्यावश्यक मानिएको पीसीआर...

प्रदेश २ का कृषि राज्यमन्त्री यादवलाई पदबाट बर्खास्त गर्न नेकपाको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलाई पदबाट बर्खास्त गर्न माग गरेको छ...

बेपत्ता भएको पाँच दिनसम्म पनि भेटिएनन् भागिरथ

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ दलुङका ६० बर्षीय भागिरथ घिमिरे बेपत्ता भएको पाँच दिनसम्म पनि भेटिएका छैनन् । असार १८ गते...

साबुनपानी र सुरक्षा अभ्यस्तता

आजभन्दा डेढ सय वर्षअघि संक्रामक रोगबाट बच्न जुन डाक्टरले चिकित्सकहरूलाई हात धुन सल्लाह दिएका थिए । उनको हालत के भएको थियो भन्ने तथ्य आज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)