Tuesday, May 11, 2021
Home Breaking News प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । ओली नेतृत्वको सरकार ढाल्ने विषयमा प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएको छ भने, प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सवंदलीय बैठकलाई महत्वका साथ हेरिएको छ ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

सौरब र उर्मिला फिचर्ड ‘चोली तिम्रो’

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'चोली तिम्रो' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

तिलोत्तमा नगर प्रमुख र उप–प्रमुखले आफुले चढदै आएको गाडी एम्बुलेन्स बनाए

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्...

कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी अपराध : नेपाल

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्ने पक्षलाई कारबाहीको माग गरेका छन् । आइतबार एक...

ट्रेन्डिङ

कोरोना प्रभाव : अन्तर्राष्ट्रिय उडानमा भारी कटौती

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण...

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा...

काठमाडाैंमा देखिएन दसैंकाे राैनक

काठमाडाैं ।  राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल...

जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन् । कोभिड–१९ महामारीसम्बन्धी...

विदेशमा अलपत्र नेपाली फर्काइँदै : आज बङ्गलादेशबाट ल्याइने

काठमाडौँ । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित...

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

डडेलधुरा । भीमदत्त राजमार्गको सहजपुर नजिक पहिरो गई राजमार्ग अवरुद्ध भएको छ । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक पुर्ण रुपमा भित्कएको छ...

टिप्पणी : अचम्मका हाम्रा नेताहरू

आफैंलाई फटाहा मान्ने र देखाउन चाहने हाम्रा नेपाली नेताहरू अचम्मका छन् । अहिलेका अधिकांश उच्चस्तरका नेताहरू वर्तमान संविधानको निर्माताहरूमध्ये हुनुहुन्छ । उहाँहरूले संविधान निर्माण...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

चन्दा असुलेको आरोपमा विप्लपका कार्यक्रता पक्राउ

गुल्मी । निर्माण व्यवसायीहरुसँग चन्दा असुलेको आरोपमा गुल्मीका विप्लप निकट कार्यक्रता पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका २ दर्लिङका २० बर्षिया युवा विष्णु...

३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसंगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ लाख २१...

दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने

दैलेख । मेगासिटी शहरको लागि प्रस्तावित दैलेखको आठविस नगरपालिकाको राकममा १ सय शैयाको ट्रमा अस्पताल सेन्टर बनाईने भएको छ । अस्पताल निर्माण र सञ्चालनका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)