Tuesday, May 11, 2021
Home Editor-Picks कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

राजधानी संवाददाता,

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेस गरेको बताए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताए । ‘बैठकमा संसदले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो,’ लोहनीले भने ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) बाट भने कोही पनि नेता सहभागी भएका छैनन् । सर्वदलीय बैठकबारे आफूलाई जानकारी नै नदिइएको माओवादी केन्द्रले बताएको छ ।

(Visited 38 times, 2 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

शैय्या चाहिए यी नम्बरमा फोन गर्नुस् !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शैय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न...

बिजुली बलेपछि झिलिमिली गाउँ

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ । केही समययता खदिका स्थानीय...

निषेधाज्ञाको मौकामा धमाधम सडक सिंगारपटार

काठमाडौं । सरकारले निषेधाज्ञाको मौका छोपेर सडकमा मार्किङ गर्ने, जेब्रा क्रसिङ बनाउने तथा सडक सिंगारपटारको काम धमाधम अघि बढाएको छ । सडक डिभिजन कार्यालय...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

नेपालमा लोकतन्त्रको चरम दुरुपयोग

देश राणातन्त्र, पञ्चायततन्त्र, संसदतन्त्र हुँदै हाल संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिरहेको छ । राणाहरूलाई शक्तिहीन बनाउँदै राजालाई शक्तिशाली बनाउने काम २००७ सालमा सम्पन्न...

ट्रेन्डिङ

साँखुबाटै पैदलै हिँडेर बाग्मती नुहाउन पशुपति (फोटोफिचर)

काठमाडौं । माधव नारायण मेला भर्ने ब्रतालुहरूले बिहानै पशुपतिस्थित बाग्मती नदीमा नुवाई धुवाई गरे । साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बुधबार साँझ पशुपतिनाथ...

भेन्टिलेटरको विकल्प ‘हाई फ्लो नेजल क्यानुला’

काठमाडौं । नेपालमा १० माघमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भयो । सुरुवातको महिनामा संक्रमितलाई कुनै लक्षणपनि देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

गाई काटेको अभियोग पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई...

मोर्गनले तोडे धोनीको कीर्तिमान

लन्डन । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । आयरल्यान्डसँगको तेस्रो तथा अन्तिम खेलमा मोगर्नले धोनीले कप्तानको...

नेकपा सचिवालयः कार्यदल अनुमोदित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी...

स्याङ्जामा दुई साताभित्र ३७ जनामा संक्रमण

स्याङ्जा । स्याङ्जामा दुई सातामा कोरोना संक्रमणको संख्या ह्ुवात्तै बढेको छ । आज १४ जना कोरोना संक्रमित थपिए सगै स्याङ्जामा कोरोना संक्रमणको संख्या ३७...

यस्तो छ, मुख्य सचिव वैरागीको तीनखम्बे रणनीति

काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास वैरागीले कर्मचारी प्रशासनलाई आमजनताको मन जित्ने गरी परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । कर्मचारीप्रति आमजनताको विश्वास अभिवृद्धि हुन...

मलाई राजेश हमाल ‘महानायक’ लाग्दैन

घटना १२ वर्ष अघिको हो । पुरानो विश्वज्योती सिनेमा हलको बार्दलीमा थियौं हामी (१५ जना जति पत्रकार) । निर्माताको निम्तोमा सित्तैमा फिल्म हेर्न पुगेका...

विद्युत् माग २५ प्रतिशतले घट्यो

काठमाडौं । विश्वभर माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव दैनिक विद्युत् खपतमा परेको छ । सरकारले सम्भावित जोखिम कम गर्न गरेको लकडाउनका कारण...

साताको शेयर बजारः सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ...

एशोसिएशनको अध्यक्षमा प्रधान निर्वाचित

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन चन्द्र श्रेष्ठसहितको प्यालनलाई हराउँदै...

प्रदेश १ सुदूरपश्चिमसँग स्तब्ध

काठमाडौं । स्पिनर लक्ष्मी साउँदको ह्याट्रिक विकेट लिएपछि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश–१ सुदूरपश्चिम प्रदेशसँग ४० रनले स्तब्ध बनेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)