Tuesday, May 11, 2021
Home Not-to-be-missed नेपाल ९ विकेटले विजयी

नेपाल ९ विकेटले विजयी

राजधानी संवाददाता,

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो । ओपन कुशल भुर्तेल र आशिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालको विशाल निकालेको हो ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले पहिलो खेलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका छन् । २४ वर्षीय भुर्तेलले ३० बलमा ४ छक्का र ४ चौकासहित अर्धशतक पुरा गरे । यस्तै, आशिफले ३४ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे ।

१३औँ ओभरको चौथो बलमा जुलियन डे मेलेको बललाई हिर्काउँदा पिटर सिलारको हातबाट क्याच आउट भए । आउट हुनअघि भुर्तेलले ६२ रन बनाएका थिए । यस्तै आशिफ ५४ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा नटआउट रहे ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेदरल्यान्ड्सका र बास डि लिडेले तेस्रो विकेटका लागि ६१ रनको अर्धशतकीय पारी खेलेपछि सम्मानजनक योगफल बनाएको हो ।

बास डि लिडेले ४१, स्कट एड्वार्डले ३० तथा पिटर सिलार र एन्टोनियस स्टालले नटआउट २२ र २० रन बनाए । नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी र शाहब आलमले समान एक–एक विकेट लिए । आइतबार नेदरल्यान्ड्स र मलेसियाबीच खेल हुनेछ ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री...

ट्रेन्डिङ

प्रधानमन्त्री नै राजवादीसंग मिले : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको आशंका गरेका छन् । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन...

बेपत्ता दम्पत्ती खोज्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

सप्तरी, राजविराज । लामो समयदेखी वेपता महोतरी जिल्ला निवासी एक झा दम्पतीको अवस्था पत्ता लगाउन विहिवार यहाँ ब्राहमण समाजका अगुवाहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र...

राष्ट्रिय सभाको निर्वाचनमा विपक्षी दल एक ठाउँमा

काठमाडौं । राष्ट्रिय सभा बाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उपनिर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् । कांग्रेस, माओवादी...

गरिबका लागि सलमानको सहयोग निरन्तर

मुम्बई । बलिउड अभिनेता सलमान खानले लकडाउनको समय मजदुरवर्गलाई आर्थिक सहयोग प्रदान गर्ने काम रोकेका छैनन् । यसअघि उनले फिल्ममा दैनिक ज्यालामा काम गर्ने...

बाढीपहिरोको कहालीलाग्दो शृंखला

काठमाडौं । यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य...

सर्वाधिक पुरस्कार राशिको स्नुकर हुँदै

काठमाडौं । बौद्धनाथ डेभलपमेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता २८ माघदेखि हुने भएको छ...

नौ महिनामा मरे ३० गैँडा

 चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका...

माओवादीका पूर्व लडाकुलाई कांग्रेस नेताले दिए उपचार खर्च

सिन्धुपाल्चोक । सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्व लडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर...

उपभोक्ताले पाएनन् , १० प्रतिशत रकम फिर्ता

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यामबाट गर्दा १० प्रतिशत रकम फिर्ता पाइने व्यवस्था लागू भएको...

जलविद्युत्मा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना महामारी कारण जलविद्युत् क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार रहेको बताएका छन् । कोरोना...

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकि छिन् । परराष्ट्रमन्त्री...

सुनैना ठाकुर : महिलाका पीडालाई चित्रमा उतार्दैछिन्

काठमाडौं । कोभिड– १९ ले सिंगै विश्व ठप्प बनायो । ठूला अर्थतन्त्र भएका मुलुक त शिथिल बनेको बेला नेपाल अछुतो रहने कुरै भएन ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)