Monday, May 17, 2021
Home Breaking News शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

रौतहटमा कोरोना संक्रमित दर बढदै

रमेश तिमलसिना,

रौतहट । रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । ४ दिनको अन्तरालमा रौतहटका शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

रौतहटको गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा कन्ट्रयाक्ट ट्रेसिंगमा रहेका केही शिक्षक सहित २२ जना कोरोना संक्रमित पुष्टि भएको हो । गरुडा नगरपालिका वडा नम्वर ७ पिपरिया गाउँमा रहेको माध्यमिक विद्यालयका एक जना शिक्षक तीन दिन अघि कोरोना संक्रमित भएपछि उक्त विद्यालयका शिक्षकहरुलाई कन्ट्रयाक्ट ट्रेसिंगमा राखिएको थियो ।

उनीहरुको शनिवार स्वाब परिक्षण गर्दा कोरोना संक्रमित पुष्टी भएको थियो । आइतबार पनि ३ जनामा कोरोना पोजेटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले जानकारी दिए ।

शनिवार १५ जनाको परिक्षण गर्दा शिक्षक सहित १० जना कोरोना संक्रमित भएको थियो । आइतबार सम्म रौतहटमा २२ जना सक्रिय संक्रमित रहेको प्रजिअ यादबले बताए ।

कोरोना संक्रमित भएका शिक्षकहरुले अध्यापन गराउने विद्यालयलाई एक साता सम्म बन्द गर्न निर्देशन दिएको प्रजिअ यादबले बताए ।

संक्रमितहरु होम आइसुलेसनमा

रौतहटमा कोरोना संक्रमित बढदै गएको भए पनि अझै आइसोलेसन संचालनमा आउन सकेको छैन । गौर,देबाही गुनाही र चन्द्रपुरमा आइसुलेसन निमार्ण गरिएको छ । आइसुलेसन संचालनमा नआउदा कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन् । कोरोना संक्रमित भएका विरामीहरु होम आइसोलेसनमा रहेर उपचार गर्न अनुरोध गर्दै विगतमा संचालनमा रहेका आइसोलेसनलाई पुन ः संचालने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यादबले बताए ।

(Visited 196 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रचण्डको प्रश्न : प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री...

ट्रेन्डिङ

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं ।  चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा...

अन्ततः अब गौतम राष्ट्रियसभा सदस्य बन्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा...

बेलायती राजकुमारीको विवाह इटालीका व्यापारीसँग, अतिथी डेढ सय मात्रै

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाकी नातिनी राजकुमारी बिट्राइसले इटालीका व्यापारी एडवर्ड मापेली मोजीसँग विवाह गर्ने भएकी छन् । बकिंघम दरबारले उनको विवाहको पुष्टि...

दोस्रो बजारमा एकै दिन एक खर्बको ऋणपत्र सूचीकृत

काठमाडौं । राष्ट्र बैैंकबाट निष्कासन भएको १ खर्बको सरकारी ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र...

चीनबाट ल्याउँदै गरिएकाे कोरोना भाइरस परिक्षण गर्ने सामाग्री बिचैमा रोकियो

काठमाडौं । चिनबाट ल्याउँदै गरिएको कोरोना भाईरस (कोभिड–१९) परिक्षण र उपचारका स्वास्थ्य सामाग्री बिचबाटैमा रोकिएको छ । स्वास्थ्य सामाग्रीको गुणस्तीयको आशंकामा...

पुजारी हत्यामा संलग्न २ जना पुर्पक्षको लागि कारागार चलान

रौतहट । पुजारी हत्याकाण्ड आरोपमा पक्राउ परेका २ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । पुजारी हत्याको अभियोगमा पक्राउ परेका देवाही गोनाही नगरपालिका...

धान दिवसको सार्थकता

नेपालमा हरेक वर्षको १५ असारमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ । यसले मौसम, भोजन, कर्म र रमितालाई धाने...

मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध

भद्रपुर । मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी...

पोग्बा र डी लिग्ट साटासाटको तयारी

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच तथा इटालियन क्लब युभेन्टसका म्याथिज डी लिग्टलाई अनुबन्ध गर्न मिडफिल्डर पाउल पोग्बालाई युभेन्टस पठाउने तयारी गरेको...

थप ७४२ जनामा कोरोना पुष्टि, ७ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर...

उद्यमी बसुमाया तामाङलाई मातृ शोक

काठमाडौँ । उद्यमी तथा समाजसेवी बसुमाया तामाङकी आमा बीमाया तामाङको निधन भएको छ । उनकी आमाको हृदयघातकारण उपचारका क्रममा न्यूरो अस्पतालमा निधन भएको हो...

नागढुंगा–कलंकी सडकमा अकासे पुल बन्ने

काठमाडौं । काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा अकासे पुल बन्ने भएको छ । संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)