Monday, May 17, 2021
Home Editor-Picks मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा कुलप्रसाद केसीकाे नाम प्रस्ताव

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा कुलप्रसाद केसीकाे नाम प्रस्ताव

राजधानी समाचारदाता,

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम (१) बमोजिम तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावका साथ संविधानको धारा १८८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले)का ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । एमालेमा प्रवेश गरेको जनाउँदै आफ्ना दुई सदस्यलाई कारवाही गरेपछि माओवादी केन्द्रमा १७ जना सदस्य कायम छन् । लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।

यसैबीच पोखरेल सरकारमा रहेका माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आजै आआफ्ना पदबाट संयुक्त राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेललाई राजीनामा पत्र बुझाएकाे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

(Visited 187 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

ओली नै प्रधानमन्त्री

काठमाडौं । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको बहुमतका आधारमा सरकार गठन प्रयास असफल बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त...

केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका...

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

डा. रबिन्द्र पाण्डे भन्छन् ‘आगामी तीन हप्ता अत्यान्त कठिन अवस्था’

काठमाडौं । जनस्वास्थ्यविद डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । सामाजिक सञ्जाल मार्फत सन्देश प्रवाह गर्दै...

ट्रेन्डिङ

चीनलाई कोरोना आक्षेप

भाइरसको उत्पत्तिलाई लिएर विभिन्न पत्रपत्रिका, टिभी च्यानल, सोसल मिडिया मात्र होइन, सामाजका विभिन्न जमात तथा जिम्मेवार नेता र पदाधिकारीहरू चीन लक्षित दोष देखाएर मजाले...

रामपुरमा पहिरोले दुई घर पुरिए, तीन जोखिममा

रामपुर । गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी...

संखुवासभामा दुई जना कोरोना संक्रमित भेटिए

संखुवासभा । संखुवासभा जिल्लामा भारतबाट आएका दुई जनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । खाँदबारी नगरपालिका –९ तुम्लिङटारस्थित क्वारेन्टाइनका दुई पुरुषलाई कोरोना...

भिरखर्क पहिरो : सास नभए पनि लाश पाउँने आश बाँकी नै छ

सिन्धुपाल्चोक । पहिरोले बगर बनाएको एउटा डिलमा बसेर उनी टोलाईरहेका छन् । शरिरमा सेतो पछौयरा ओढेका उनी आफन्तको आशौचमा छन्,नजिकै स्काभेटरले केही खोत्लदै छ,स्काभेटरले...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गरेका...

क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता

काठमाडौं । पछिल्लो समय व्यवसायसँगै सामाजिक अभियानमा व्यस्त भएकी अभिनेत्री श्वेता खड्का यतिबेला क्यान्सरविरुद्ध अभियानमा छिन् । सिन्धुपालञ्चोकमा माझी बस्ती बनाएर गरिब माझीलाई हस्तान्तरण...

खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मुल्य बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । आज राती १२ बजे...

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित...

राजाको फोटो अंकित नोटमा प्रतिबन्ध लगाउन निर्देशन

काठमाडौं । अबदेखि पूर्वराजाको तस्बिर अंकित नोट प्रयोगमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्ता नोेट प्रयोगका लागि नपठाउन...

सेयर खरिदबिक्रीमा ऐतिहासिक कीर्तिमान, ६ अर्व ११ करोडको कारोबार

काठमाडौ । सेयर खरिदबिक्री रकमले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपालको पुँजी बजारको इतिहासमा आज बिहीबर अहिलेसम्मकै धेरै रकम ६ अर्ब ११ करोड...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)