Thursday, May 6, 2021
Home Breaking News १२ सय ८१ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

१२ सय ८१ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

राजधानी समाचारदाता,

काठमाडाैं ।  नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ सय २७ जनाको पिसिआर पोजेटिभ र ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो । यता, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंका ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना रहेका छन् । यस्तै, एकैदिन ८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । २२५ जना कोरोनालाई जितेर घर फर्किएका छन् । हाल देशभर ७ हजार २५४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

(Visited 146 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण नियन्त्रणका लागि झापामा सेना परिचालन

दमक । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिका ,कचनकबल,...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

म्यान्चेष्टर सिटीसँग पीएसजी स्तब्ध

लन्डन । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । बिहीबार विहान सम्पन्न खेलमा प्रिमियर लिग...

काठमाडौं उपत्यकामा बेडको चरम अभाव, बिरामीलाई हेलिकोप्टरबाट झापा लगियो

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा...

निषेधाज्ञामा तोकिएका संस्थाका गाडी पास बिनै गुडन पाउने

काठमाडाैं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही...

ट्रेन्डिङ

थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

ओली सरकारको विकल्प छैन् : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् । आज (आईतबार) वालिङ – १२...

चुनाव हुन्छकी हुन्न भन्नेमा दुविधा कसैमा छैन : पर्यटनमन्त्री

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले वैसाखमा चुनाव हुन्छकि हुन्न भन्ने दुविधा कसैमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा...

बाग्मती प्रदेशमा कोरोना रोक्न सचिवालय निर्माण

हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट रोकथाम गर्न बाग्मती प्रदेशमा काम सुरु गरिएको छ । शुक्रबार हेटौँडामा आन्तरिक मामिला तथा कानून मन्त्री...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा कुलप्रसाद केसीकाे नाम प्रस्ताव

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल...

टिकटकबाट कलाकार छान्दै प्रियंका

काठमाडौं । मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता...

सर्लाहीमा ५ सय ३० जनालाई कोरोना संक्रमण

सर्लाही । सर्लाहीमा फेरी दुई जना कोरोना संक्रमित थपिएका छन् । सर्लाहीको विष्णु गाउँपालिका दुई जना कोरोना संक्रमित थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ५...

महेन्द्रको राष्ट्रवाद र बीपीको प्रजातन्त्र

नेपालको राजनीतिक इतिहासमा कसरी २०१७ साल पुस १ गतेको घटना घट्यो भन्ने कुरा सबै नेपालीहरूले बुझ्न सक्नुपर्छ । बीपी प्रधानमन्त्री भएपछि इजरायलको भ्रमणको बेला...

आइतबारदेखि काठमाडौंमा सरकारी कार्यालय सञ्चालन हुने

काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालय सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी...

अबैध भारतीय रुपैयाँसहित दुई नागरिक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ बाट प्रहरीले अबैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय...

धुर्कोटमा सामुदायिक रेडियोसहित १३ पसलमा चोरी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा सामुदायिक रेडियो धुर्कोट सहित १४ पसलहरुमा तोडफोड तथा चोरी भएको छ । गएराति अज्ञात समुहले धुर्कोट गाउँपालिका...

क्वारेन्टाइनभित्र जलाइयो गाउँपालिका अध्यक्षको पुत्ला

डडेल्धुरा । गन्यापधुरा गाउँपालिाका वडा नं.३ गौलिगाउँमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका युवाहरुले गाउँपालिका अध्यक्षको पुत्ला जलाएका छन् । समैजी आधारभुत विद्यालय गौलिगाउको क्वारेन्टाईनमा शुक्रबार विहान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)