ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समुहले बोलायो सांसदहरुको बैठक

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ सांसदलाई स्पष्टीकरण सोधेपछि माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रोकियो धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता