Sunday, May 9, 2021
Home प्रदेश कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी,

एजेन्सी । कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । साथै उनले होम आइसोलेशनमा बसेको जानकारी दिएका छन् ।

गान्धी पछिल्लो समय केरल, पश्चिम बंगाल, असम र तमिलनाडुको चुनावी -यालीमा सहभागी थिए । दुई दिन अघि आफुमा कोरोनाको लक्षण देखिएपछि -यालीको कार्यक्रम रद्द गरेका थिए ।

केजरीवालकी श्रीमतीलाई पनि कोरोना

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनिता केजरीवाल पनि कोरोना संक्रमित भएकी छिन् । अहिले सुनिता होम आइसोलेसनमा छिन् भने केजरीवाल क्वारेन्टाइनमा छन् । भारतमा सोमबार २ लाख ५० हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

साताका लोकप्रिय समाचार

बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

तनहुँ ।  व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी...

राजस्थान र दिल्लीको सहज जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) का हिजो आइतबार दुई खेल सम्पन्न भयो । पहिलो खेलमा सनराइजर हैदरवादविरुद्ध राजस्थान रोयल्स विजयी भयो भने पञ्जावविरुद्ध...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

ट्रेन्डिङ

पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वत । कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।...

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको...

समाज, संस्कृति र सोचगत मन्थन

संस्कृति मानव हुनुको परिचयमा आधारित हुन्छ । नेपाली संस्कृतिभित्र आआफ्ना पृथक इतिहास जोडिएका छन् । साहित्य, ग्रन्थ वा किंवदन्ती, पुराकथा, मिथक आदिले संस्कृतिलाई जीवन्त...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको थियो ।...

हुम्लाको रोडिकोटमा भीषण आगलागी, १५ घर जलेर नष्ट

सिमकोट । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा...

यसकारण पुल्चोक झडप

ललितपुर । पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न...

ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम

मुग्लिन । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार...

सोनिकाकाे अभिनय रहेकाे ‘झिमिक झिमिक’ सार्वजनिक

काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना...

अपहरणको नाटक :  आफ्नै बुवासँग फिरौतीमाग्ने युवक सहित दुईजना पक्राउ

मोरङ । अपहरणमा परेको नाटक गर्दै आफ्नै बुवासँगफिरौती रकमअसुल्ने एक युवक सहितदुई जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढीगंगा...

प्रशासकीय अधिकृतलाई जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सुशासनमा रही इमानदारितापूर्वक काम गर्नुपर्ने गरी जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने भएको...

राजस्व नतिर्नेमाथि कडा कारबाही अत्यावश्यक

सरकारले पछिल्लो समयमा राजस्व छली गर्नेमाथि कारबाही प्रक्रिया थालेको छ । तर, पनि राजस्व छली गर्ने र समयमा राजस्व नबुझाउने क्रम रोकिन सकेको छैन...

ग्वार्डिओला थप दुई वर्ष सिटीमै

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षका लागि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)