Sunday, May 9, 2021
Home भर्खरै माधव नेपाल समुहकाे ९ गतेकाे कार्यक्रम स्थगित

माधव नेपाल समुहकाे ९ गतेकाे कार्यक्रम स्थगित

राजधानी समाचारदाता,

काठमाडाैं ।  नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ ।

कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

प्रेश विज्ञप्ती जारी गरी भट्टराईले कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको जनाइएको छ । तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

राजस्थान र दिल्लीको सहज जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) का हिजो आइतबार दुई खेल सम्पन्न भयो । पहिलो खेलमा सनराइजर हैदरवादविरुद्ध राजस्थान रोयल्स विजयी भयो भने पञ्जावविरुद्ध...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

सेती प्रादेशिक अस्पतालमा थप छको कोरोनाबाट मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७...

अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

धनगढी । धनगढीस्थित सेती प्रादेशि अस्पतालमा कोरोनाबाट संक्रमित भएकाको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालमा उपचार गर्न ठाउँको अभाव भएको छ । यो अस्पतालको आकस्मिक...

ट्रेन्डिङ

विदेशमा अलपत्र कामदारको उद्धार गर्न कार्यविधि बनाइँदै

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बालबालिकामा कोरोना संक्रमण दर बढ्दो

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा बालबालिका प्रभावित हुने क्रम बढेको छ । कोरोना भाइरस संक्रमण सुरु भएको १...

नेपाली फिल्म विदेशमा देखाउन ऋचाको नयाँ एप

काठमाडौं । अभिनेत्री ऋचा शर्माले विदेशमा रहेका नेपालीलाई एपमार्फत नेपाली चलचित्र हेर्न सजिलो होस् भनेर बुधबारबाट नयाँ एप्स ल्याएकी छन् । उनले ‘चलचित्र टिभी’...

काँग्रेसले आज प्रतिनिधिसभा अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज शुक्रबार पनि प्रतिनिधिसभाको बैठक...

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन...

नयाँ फिल्ममा साम्राज्ञी

काठमाडौं । भुवन केसीसँगको विवाद झेलिरहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ नेपाली चलचित्रमा अनुबन्धित भएकी छन् । विगतमा एकल नायिकाको मात्र भूमिका निर्वाह गर्दै...

थप ७४२ जनामा कोरोना पुष्टि, ७ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर...

११५४ जनामा कोरोना संक्रमण पुष्टि, १००५ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६५...

अग्रवाल थप १० दिन थुनामै : कालोबजारीका अन्य संलग्नताको जरो खोतल्दै प्रहरी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । अग्रवालले धेरै विषय लुकाएको र उनीसँगको कनेक्सनमा...

विकासका लागि सरकारको ‘गेम चेन्जर’ लक्ष्य

काठमाडौं । सरकारले विभिन्न १८ वटा रूपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री...

सरकारहरूका बीच अन्तरसम्बन्ध र समन्वय

संघीय शासन प्रणालीको सफल कार्यान्वयन गर्न केही आधार तय गरिएका छन् । यी आधार अमुक देशको नभई सैद्धान्तिक प्रकारका हुन् । संघीयताको सफल कार्यान्वयनका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)