Monday, May 17, 2021
Home Editor-Picks भारतमा एकै दिन थपिए करिब तीन लाख संक्रमित

भारतमा एकै दिन थपिए करिब तीन लाख संक्रमित

एजेन्सी,

भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो संख्या विश्वकै सबैभन्दा बढी हो। सोही अवधिमा २ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० जनामा संक्रमण देखिएको थियो भने १ हजार ७६९ जनाको मृत्यु भएको थियो । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ । १ लाख ८२ हजारको मृत्यु नै भइसकेको छ ।

संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु अक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ करोड ८२ हजार नाघेको छ । विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

महामारीमा स्वास्थ्य सामग्री जुटाउन विदेशस्थित सबै नियोगमा पत्राचार

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावास र नियोगलाई सम्बन्धित मुलुकसँग स्वास्थ्य सामग्री सहयोगका लागि पहल गर्न निर्देशन दिएको छ । कोरोना महामारी दोस्रो लहरसँग अक्सिजन...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

साताका लोकप्रिय समाचार

कैलालीमा एटीएमबाहेक बैंकको सबै सेवा बन्द

धनगढी । कोरोना भाइरस संक्रमणका कारण मृत्यु दर र संक्रमण हुने दर दिन प्रतिदिन बढ्न थालेपछि कैलालीमा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द...

राष्ट्रपति कार्यालयले भन्याे : प्रधानमन्त्री दाबी गर्न कोही आएनन्

काठमाडाैं ।  राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको...

काेराेना संक्रमणबाट एकैदिन २२५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाको मृत्यु

स्याङजा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट...

काेराेना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज...

ट्रेन्डिङ

एकै दिन ९०७० मा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७०...

मुलुक छिर्न नपाएर सिमा नाकामै मृत्यु भएका युवाको परिवारलाई पाँच लाख

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँचलाखको चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई...

‘डर्टि पिक्चर’ नायिका आर्याको शब भेटियो

मुम्बई । विद्या बालान अभिनित चलचित्र ‘द डर्टी पिक्चर’ मा अभिनय गरेकी आर्या बनर्जीको निधन भएको छ । शुक्रवार सायथ कोलकाता स्थित घरमै उनको...

मनाङमा हाई अल्टिच्युड मैदान

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा साहसिक खेलकुद पर्यटन (हाई अल्टिच्युड) खेल मैदान निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चामे गाउँपालिका–१...

सुमनले ल्याए गालैको कोठी

काठमाडौं । गीतकार सुमन बैरागीले आफ्नो नयाँ गीत ‘गालैको कोठीमा...’को भिडियो बिहीबार रिलिज गरेका छन् । यो गीतलाई गायिका रुचि घिमिरेले गाएकी छन् । यो...

श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गर्ने माझी पक्राउ

सुनसरी । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको अभियोगमा तिलबहादुर माझी पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर...

नेपाली राजनीतिमा दण्डहीनता

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

रेणु नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारी

काठमाडौं । समाजवादी पार्टी विभाजनको अन्तिम तयारीमा पुगेको छ । पार्टी उपाध्यक्ष रहेकी रेणु यादवको नेतृत्वमा एउटा छुट्टै दल गठन गर्ने तयारीमा सो पार्टीका...

पुर्खाकाे नासाे संरक्षणमा युवा पुस्ता

बुटवल । ग्रामीण पहिचानका रूपमा प्रयोगमा आएका घरेलु प्रयोजनका कैयन सामग्री हराउँदै गएकोमा बुढापाका चिन्तित हुन थालेका बेला कतिपय युवाहरु आफ्ना पुर्खाले बनाएका र...

वर्षे विपद्को जोखिम र सतर्कता

यस वर्ष जुन १० बाट नेपालमा प्रवेश गरेकोे मनसुन सक्रिय रहेको छ । नेपालको वायुमण्डलमा मनसुनी न्यूनचापीय रेखा देखिएको छ । अहिलेको ऋतुमा मौसमको...

दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक

काठमाडौँ । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून...

ट्रम्पले ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नगर्ने

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्ने भएका छन् । उनले भारतको ताज महलको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)