Monday, May 17, 2021
Home Breaking News मनकामना मन्दिर वैशाख महिनाभर बन्द

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

राजधानी समाचारदाता,

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हाे।

मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने भएकाे छ । मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले  बिहिबारदेखी नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको बताए ।

अर्को सूचना जारी नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने भएकाे छ। त्यसाे त गोरखकाली मन्दिर पनि बन्द गर्ने तयारी भइरहेको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

साताका लोकप्रिय समाचार

 महामारी रोकथाममा एकजुट भएर लाग्न प्रधानमन्त्रीकाे आह्वान

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी...

माधव नेपालसहित चार नेताकाे कार्वाही फुकुवा

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात...

ट्रेन्डिङ

११ वर्षीया बालिकासहित सर्लाहीमा थपिए १५ संक्रमित

सर्लाही । सर्लाहीमा ११ वर्षिया बालिकासहित १५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सर्लाहीमा कोभिड–१९ सक्रमित हुनेको संख्या १ सय ४६ पुगेको...

ब्राउन सुगरसहित दैलेखमा दुई जना पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतदेखि दैलेख बजार आउँदै गरेको देउती नागरिक यातायातको हाइसबाट ब्राउन...

अवार्डलाई टर्किस एयरलाइन्सको साथ

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर)को रूपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । स्पोर्टस अवार्डका लागि...

प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद बढिरहेको बेलामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाएका छन् । प्रचण्डले आज दिउँसो ४...

मधेसका नागरिकलाई अनागरिक बनाउँन खोजिदैछ : रामसहाय यादव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता पाउँने गरेको निर्णय प्रति...

बिस्थापितको विद्यालयमा वास, सप्तरीको विभिन्न स्थान जलमग्न

सप्तरी, राजविराज । घरमा बाढी पसेपछि गभवति, बालबालिका र बृद्धबृद्धा समेत गरि अहिले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा गाउँका ७५ परिवार बिस्थापित भई...

सुदूरपश्चिममा क्वारेन्टाइनमा राख्नै सकस

भीमदत्तनगर । बैतडीको पुर्चौडी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर ऐर आइतबार गाउँमा स्थापना गरिएको क्वारेन्टाइन स्थलमै कुटिनुभयो । मदिरा सेवन गरी आएका स्थानीयवासी धर्मानन्द बडू...

ट्रम्पलाई अर्काे धक्का : अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने, चुनावमा धाँधली भएको छैन

वासिङटन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा...

ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु

ललितपुर । ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा निधन भएको हो...

धर्मको नाममा भ्रम फैलाउने पक्राउ

पाेखरा । कोरोना भाइरसको सम्भाब्य जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेका अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

तीन सिमेन्ट र स्टिल उद्योगलाई कारवाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट र एउटा स्टिल उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइस सुपरटेक सिमेन्ट,...

बजारमा सामसङको नयाँ दुई फोन सेट

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी S20 स्मार्टफोन प्रस्तुत गरेको छ । सामसङको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)