Thursday, May 6, 2021
Home प्रमुख ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक

ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक

राजधानी समाचारदाता,

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी गिए ।

नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । नागपाेखरी स्थित हाेटल मेरियटमा काेठा नं ९०१ मा दुइ नेताहरूविच भेटघाट भएकाे थियाे ।

अाजकाे भेटले फूटकाे डिलमा पुगेकाे एमाले नयाँ शिराबाट अघि बढने अपेक्षा कार्यकर्ताहरूले गरेका छन् । दुबै नेता प्रफूल्ल भएर छुट्टिएकाे प्रधानमन्त्रीका अार्थिक सल्लाहकार माेतीलाल दुगडले जानकारी दिए ।

(Visited 147 times, 1 visits today)
Loading comments...

आजको समाचार

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

साताका लोकप्रिय समाचार

पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, भाजपा दोस्रो स्थानमा

कलकत्ता । भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ...

बदलिँदो भू–राजनीतिक अवस्थामा भारतको छिमेक नीति

प्रसिद्ध विद्वान मार्जरेट मिलम्यालियरले के भनेका छन् कि कुनै खास घटना क्रमले इतिहासको नदीलाई दिशा परिवर्तित गर्छ । घटनाको जिकिर गर्दै उनले फ्रेन्च राज्य...

खानेपानी मन्त्री मणि थापालाई सङ्क्रमण

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव...

सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय...

सरकारलाई कांग्रेसका ११ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा...

ट्रेन्डिङ

होङ्सी सिमेन्ट कारखानामा रहेको ट्रकमा आगलागी

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ मा रहेको होङ्सी शिवम सिमेन्ट कारखानामा रहेको ट्रकमा लागलागी भएको छ । बिहीबार बिहान १० बजेको समयमा कारखाना...

कोरोनाबाट विश्वभर २ लाख ७ हजार बढीको मृत्यु

जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन्...

अनाथको सेवामा काजलको जन्मदिन

काठमाडौं । फेसन डिजाइनर काजल शर्माले ललितपुरको कुपन्डोलस्थित काजल क्रियसन बुटिकको छैटौं वार्षिकोत्सव तथा आफ्नो जन्मदिन अनाथ बालबालिकाहरूसँग मनाएकी छन् । काठमाडौंको टेकुस्थित कुँवर समाज...

अन्सिकाले जितिन् मिस युनिभर्स नेपाल २०२० को ताज

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० को उपाधि अस्ट्रेलिया निवासी, वर्ष २४ की अन्सिका शर्माले जितेकी छन् । उनले मिस फेयर्सको उपाधि पनि पाइन्...

लकडाउनपछि रामकृष्णको आयो नयाँ गीत

काठमाडौं । लकडाउन खुकुलो भएपछि जनजीवन सक्रिय भएसँगै गायक रामकृष्ण ढकाल पनि संगीतमा सक्रिय भएका छन् । गायक ढकालको युगल स्वरमा नयाँ गीत म...

कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर...

पूर्वमन्त्री डा यादवको निधन

सप्तरी । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा...

पश्चिम रुकुम लसुन उत्पादनको हब बन्दै

रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१० का किसानले करिब १४० क्विन्टल (एक क्विन्टलमा १०० किलो) लसुन उत्पादन गरेका छन्। गाउँमै लसुन किन्न लसुन ब्यापारी पुगेपछि...

असारे विकास : सात दिनमा एक करोड सक्ने योजना

कालिकोट । जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएको छ । मुलुक संघिय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले...

प्रदेश सरकारद्वारा थप १ हजार ५ सय भिटिएम प्रदान

सप्तरी । कोरोना भाइरसको परिक्षणलाई तिब्र बनाउन आवश्यक भिटिएम (स्वाब राख्ने भाडो) को अभाव भई समस्या भइरहेका बेला प्रदेश २ सरकारले थप १ हजार...

फौजी कीराको प्रकोपले बसन्ते मकै नष्ट

नेपालगञ्ज । धान खेतीमा फौजी किराको प्रकोप व्यहोरेका बाँकेका किसान बसन्ते मकैमा पनि सोही समस्या प्रकोपकै रुपमा व्यहोर्न बाध्य भएका छन् । बाँकेको डुडुवा...

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)