Sunday, May 9, 2021
Home Breaking News त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

विमला पाण्डे,

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती खोला नजिकबाट मंगलबार राती विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले गाँजा सहित चारजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले दिएको जानकारी अनुसार प्लाष्टिकमा प्याक गरि मोटासाइकलमा ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको हो । सिन्धुलीतर्फ आउँदै गरेको बा२५ प४०७५ र बा ८८ प ७८९ नम्बरको दुईवटा मोटसाइकलमा आएका ४ जनालाई गाँजा सहित पक्राउ गरिएको लामाले बताए ।

पक्राउ पर्नेमा हहिरपुरगढी गाउँपालिका १ गुरुजिडाडाँका ३४ वर्षका अनिल भन्ने आशामान मोक्ताङ्ग, सोहि ठाउँका का ४८ वर्षीय गंगे बहादुर भोलन, वडा नम्बर २ का २९ वर्षीय माइला भन्ने पुर्णमान वन्जन सोहि स्थानका ४३ वर्षीय शिलाराम भन्ने सानु बहादुर बन्जन रहेका छन ।

(Visited 65 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

साताका लोकप्रिय समाचार

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

काठमाडौं उपत्यकामा बेडको चरम अभाव, बिरामीलाई हेलिकोप्टरबाट झापा लगियो

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

 काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई...

ट्रेन्डिङ

मुलुकभर रगत अभाव, बिरामी मारमा

काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा...

गाँजा तस्कर दुई महिला पक्राउ

महोत्तरी । महोत्तरीको जलेश्वरमा आईतवार प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको मधुवनी गाउँपालिका.४ कि ४५...

इवामुरा अस्पतालले जिउदो मान्छेलाई ‘म-यो’ भनेपछि

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालको हेलचेक्रयाइले बिरामीको ज्यान जोखिममा परेको छ । गत शुक्रवार इन्डोस्कोपी गर्न पैदल हिँडेर गएका भक्तपुर चोर्चाका ४७ वर्षीय...

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतिको निधन

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमति सीता महराको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको उनको प्रेस...

खुकुरी नेपाल सुपर लिग विजेताले ३५ लाख पाउने

काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । एनएसएल सुरु हुनु...

सप्तरीमा विद्युत सर्ट भई आगलागी, जलेर बृद्धको मृत्यु

राजविराज । विद्युत सर्ट भई आगलागी हुँदा एक बृद्धको जलेर मृत्यु भएको छ । राजविराज नगरपालिका १६ स्थित बोरिया टोलमा शुक्रबार बिहान ३ बजेतिर...

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि...

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड

काभ्रे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले...

काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै ६९८ जनामा कोरोना पुष्टि भएको छ भने ललितपुरका...

मन लोभ्याउने घलेटारको चिया बगान

इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न चियाबारी डाँडा घुमेर हेर्न केहीदिन बसौ न... पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको लेखन,...

मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : १ को मृत्यु, ५ जना घाइते

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै...

टोकियो ओलम्पिक खेल तालिका सार्वजनिक

टोकियो । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक जापान ओलम्पिकले हिजो शुक्रबार खेल तालिका सार्वजनिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)