Tuesday, May 11, 2021
Home IPL2020 चेन्नइ शीर्ष स्थानमा

चेन्नइ शीर्ष स्थानमा

एजेन्सी,

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९।१ अ‍ोभमा २ सय २ रनमा समेटियो । ५ विकेट ३१ रनको स्थितिमा गुमाएको कोलकाताको पारीलाई दिनेश कार्तिक र आन्द्रे रसेलले ८१ रनको साझेदारी गर्दै १ सय १२ रनसम्म पुर्याए ।

रसेल ५४ तथा कार्तिक ४० रनमा आउट भए । यस्तै, प्याट कमिन्स ६६ रनमा अविजित रहे । कोलकाताका ४ जना खेलाडी शून्य रनमा आउट भए । कोलकातालाई कम स्कोरमा समेट्ने क्रममा चेन्नइका दीपक चाहरले ४, लुङ्गी एनगिडीले ३ तथा साम करनले १ विकेट लिए ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । चेन्नइका फाफ डु प्लेसिस र रितुराज गयकवार्डले पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे । प्लेसिस ६० बलमा ४ छक्का र ९ चौकासहित ९५ रनका नटआउट रहे । उनी शतक बनाउनबाट ५ रनले पछि रहे ।

यस्तै रितुराजले ६४, मोइन अलीले २५ तथा महेन्द्र सिंह धोनीले १७ रनको योगदान दिए । जितसँगै, चेन्नइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नइको ६ अंक छ । एक खेल कम खेलेको बैंगलोर समान ६ अंक रहेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ भने दिल्ली तेस्रो स्थानमा छ । यसैगरी मुम्बइ चौथो, हैदरावाद पाँचौँ, कोलकाता छैटौँ, राजस्थान सातौँ र पञ्जाब आठौँ स्थानका रहेका छन् ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै...

देशैभरी सहयोगमा जुटयो युवा संघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको...

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

सक्रिय संक्रमित ७२ हजार नाघे

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९...

ट्रेन्डिङ

सुशान्तकी प्रेमिकाले किन भनिन् ‘म गुण्डी हुँ प्रेमीलाई औंलामा नचाउछु’

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् । यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

श्रीमतीको हत्या आरोपमा आफनै श्रीमान् पक्राउ

उदयपुर । उदयपुरमा सोमबार बिहान धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ८ झिरुडाँडाकी ४३ वर्षीय नेप्टी भनिने...

कोरोनाले विश्व फिल्मी बजार प्रभावित

न्युयोर्क । कोरोना भाइसर विश्वव्यापी रूपमा फैलिँदै गर्दा विश्वभरिकै मनोरञ्जन बजार प्रभावित भएको छ । कोरोनाको त्रासले सिनेमा हल बन्द हुने क्रम जारी छ...

राजदुतको गीतमा दीपाश्री र सरिताको अभिनय (भिडियोसहित)

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुवेदीकी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति...

राजनीतिक नियुक्तिको सान्दर्भिकता

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नियमित संस्थागत संरचनाबाहेक विकास समिति २४, विकास कोष तीन, संस्थान एक, प्रतिष्ठान चार, संग्राहलय तीन, प्राधिकरण...

कोरोना संक्रमित हलिउड कलाकार घर फर्किए

लस एन्जलस् । हलिउडका विश्व प्रख्यात अभिनेता टम ह्यांक्स र उनकी पति एवम् अभिनेत्री रिटा विल्सन स्वास्थ्य भएका छन् । दुई साता लामो अस्पतालको...

पन्तलाई सहकारी पत्रकारिता सम्मान

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ । रिलायव वचत तथा...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो, ४ हजार ७०६ को मृत्यु

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ...

दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्किएका छन् । ती...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)