Tuesday, May 11, 2021
Home प्रमुख मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

स्पष्टीकरण पार्टी अफिसमा बुझाउदै नेपाल समुह

राजधानी समाचारदाता,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो । सोही दिन बिहीबार पुनः कुराकानी गर्ने भन्दै नेताहरु छुट्टिएका थिए ।

बुधबार भएको भेटघाटले दुई नेताबीचको लामो संवादहीनता तोडेको थियो । नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुले बताउँदै आएका छन् ।

नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरुहरुले पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीबाट सोधिएको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

ओलीले नेपालसहितका २७ सांसद्लाई मंगलबार पत्र पठाउँदै स्पष्टीकरण सोधेका थिए । बिहीबार दिउँसोसम्म झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे र प्रदेश सांसद देवी ओलीले लिखित जवाफ बुझाएका छन् ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

अझै सामाजिक बहिस्कार हुने डरले कोरोना परिक्षण गर्दैनन्

बझाङ । शुक्रबार खप्तडछान्ना गाँउपालिकाका ३७ बर्षिया पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भयो । मृतक पुरुष केही समय अघि देखी नै विरामी परेका भएपनि...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी अपराध : नेपाल

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्ने पक्षलाई कारबाहीको माग गरेका छन् । आइतबार एक...

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

ट्रेन्डिङ

निफमा ट्रयाप र बुलबुल उत्कृष्ट

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (निफ)का अवार्डमा समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको चलचित्र ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय...

नवीकरणीय ऊर्जाले जीवनै उज्यालो

धनगढी । कैलालीको चुरे गाउँपालिका–४, बालुवागडाका वीरबहादुर लामाले घरमा सोलार जोडेको १५ वर्ष भयो । गाउँमा विद्युत प्राधिकरणको लाइन आउने छाँटकाँट नदेखेपछि उनले गाउँमा...

कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१...

पहिरो पीडित परिवारलाई गाउँपालिकाद्वारा ५० हजार सहयोग

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले काठेखोला गाउँपालिका–४ तंग्राम फापरखेतको पहिरो पीडित परिवारलाई नगद सहयोग गरेको छ । असार ६ गते गएको पहिरोले घर भत्किँदा ज्यान...

दाङका भिम बुढाथोकीको भारतको गोवामा मृत्यु

गोवा । भारतको गोवामा होटलमा कुकको काम गर्दै आएका दाङ बबई गाउपालिका वाडा नं पाँच निवासी ३२ वर्षीय भिम बुडाथोकिको निधन भएको । अस्ति बेलुका...

भारतीयले अवरोध पु-याएपछि एक महिनादेखि हुलाकी पुल निर्माण कार्य ठप्प

सप्तरी । हुलाकी सडक आयोजना अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ स्थित कठौना–पातो लिंक रोडमा पर्ने खडक खोलामा गर्ने भनिएको पुल निर्माण कार्य भारतीय सुरक्षाकर्मीको...

गुल्मी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

तम्घास । इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४...

नेपालीमाझ बढ्दो इन्टरनेट पहुँच

अहिले नेपालीका माझमा इन्टरनेटको पहुँच सोचेभन्दा निकै तीव्र गतिमा भइरहेको छ । कोभिड–१९ महामारीको संक्रमणसँगै संवाद र भेटघाटका विविध पक्ष र विकल्पको खोजीसँगै इन्टरनेट...

हाँस्नुस्, चिसो पानी पिउनुस् मोटोपन घटछ

मोटो पन घटाउन भन्दै जिम जाने चलन निकै बढेको छ अहिले । महंगो पैसा तिरेर मोटोपन घटाउन चाहनेहरु धेरै छन् । थोरै खाएर धेरै...

आधा शताब्दीकै अधिक वर्षा

पोखरा । पोखरामा सन् २०२० मा आधा शताब्दीयताकै अधिक वर्षा भएको छ । यो वर्षको सेप्टेम्बर अन्त्यसम्मको वर्षात् ५० वर्षयताकै अधिक वर्षा हो ।...

सिँचाइमार्फत रोजगारी सिर्जना

काठमाडौं । सरकारले सिँचाइमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएका र विदेशबाट फर्कनेका लागि कृषि...

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)