Tuesday, May 11, 2021
Home Editor-Picks संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङमा कोरोना संक्रमितको मृत्यु

डीबी विष्ट,

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताए ।
संक्रमित ब्यक्ति १९ चैतमा भारतबाट बझाङ आएका थिए । स्वास्थ्यमा समस्या देखीएपछि विभिन्न मेडिकलबाट औषधि खाएका थिए । मेडिकलको औषधीले ठिक नभएपछि ६ बैशाखमा जिल्ला अस्पतालमा चेकजाँच गराउन पुगेका थिए । कोभिड एन्टिजीन विधिबाट चेक गर्दा उनमा कोरोना पोजेटिभ देखीएको अस्पतालका कार्यलय प्रमुख डाक्टर मिलन खड्काले जानकारी दिए ।

बैशाख ६ गते जिल्ला अस्पतालको आईसोलेशनमा राखेर उपचार गरिएको उनको स्वास्थ्यमा थप समस्या भएपछि विहीबार सेति प्रादेशिक अस्पतालमा रिफर गरीएको थियो । तर, विच बाटोमै उनको मृत्यु भयो । यो संगै बझाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

जोखीम बढ्दै लापर्वाही उस्तै

बझाङमा कोरोनाको जोखिम दिन दिन बढ्दै गएको छ । भारतबाट घर फर्किएकाहरु सिधै समुदायका ब्याक्तिसंग घुलमिन हुने गरेका छन् । विहीबार मात्रै ३ जना थप कोरोना संक्रीमत थपिएका छन् । ती मध्ये १ महिना अघि भारतबाट फर्किएका खप्तडछान्ना गाँउपालिकाका २ जनामा कोरोना पाोजेटिभ देखिएको छ ।

यस्तै जयपृथ्वी नगरपालिकाका १ जनामा कोरोना पोजेटिभ देखाएको छ । उपचारका लागि आउने धेरै जस्तो ब्यक्तिले माक्स समेत नलगाएको डा. खड्का बताउछन् ।

शहर बजार, ग्रामीण बस्ति विद्यालय, सरकारी तथा गैर सरकारी संघ संस्था वा अन्य सार्वजनीक कुनै पनी ठाँउमा जाँदा सेवाग्राहीहरु तथा अन्य कर्मचारीहरु समेतले माक्सको प्रयोग नगरेको आफुले फेला पारेको डाक्टर खड्काको भनाई छ ।
पहिला भारतबाट आएकाहरुलाई विभिन्न विद्यालयमा आईसोलेशन बनाएर राख्ने गरेका स्थानीय तहहरुले यसपाली भने चाँसो दिएका छैनन्

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

प्राण माग्नका लागि कारखाना धाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणले गाँज्दै लगेपछि सर्वसाधारणका लागि अक्सिजन सबै भन्दा महत्वपूर्ण अस्त्र हुन थालेको छ । अक्सिजन मानव जीवनकै प्राण हो भन्ने त...

यसरी तोडे कामिरिताले आफ्नै कीर्तिमानी , २५ औं पटक सगरमाथा शिखरमा

काठमाडौं । आफ्नै विश्व कीर्तिमानी तोड्दै आरोही कामिरिता शेर्पा २५ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका छन । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका –५ थामेका...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

बिजुली बलेपछि झिलिमिली गाउँ

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ । केही समययता खदिका स्थानीय...

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

ट्रेन्डिङ

भारतले भन्यो ‘ओली नेतृत्वको सरकार बनेपछि द्धिपक्षिय साझेदारीमा उल्लेख्य उपलब्धि’

काठमाण्डौं । छिमेकी मुलुक भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ । नेपालका लागि...

लाइपजिगको सहज जित

म्युनिख । स्पेनिस मिडफिल्डर ड्यानियल ओल्मोले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि आरबी लाइपजिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ...

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

शुक्रलाई धरान ओपन गल्फको उपाधि

काठमाडौं । स्थानीय प्रो शुक्रबहादुर राईले धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । अन्तिम दिन १ अन्डर ६९ स्कोरसहित समग्रमा ४ अन्डर २...

सबै वडामा कोरोना संक्रमितको निगरानी अनिवार्य गर्नुपर्ने

तुलसीपुर । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा तुलसीपुरमा वृहत छलफल भएको छ । कोरोना, चट्याङ, आगलागी र बाढीबाट बच्नका लागि गर्न सकिने पूर्व...

कोरोनाको डरले माइलीको बास वासिङ मेसिनभित्र

लसएन्जलस । कोरोना भाइरस संक्रमणको डर विश्व चर्चित एक गायिका वासिङ मेसिनमा लुक्न पुगेकी छन् । हलिउड गायिका माइली साइरसले आफूलाई वासिङ मेसिनभित्र बन्द...

चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् । नयाँ चलचित्र ‘प्रकाश’का...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४१२ पुगेको...

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

कालिकोटमा पत्रकारलाई लाइट जाकेट वितरण

कालिकोट । जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुका लागि लाइट जाकेट वितरण गरिएको छ । कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्य...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)