Tuesday, May 11, 2021
Home प्रदेश कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

राजधानी समाचारदाता,

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार प्राप्त रिर्पोटले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका एक २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सरकारी सेवामा रहेका उनी केही दिन अघि मात्र काम विषेशले भारत गई फर्केका थिए ।

संक्रमण पुष्टी भएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उनी घरकै आइशोलेशनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । यो संगै जिल्लामा एक महिना यता कोरोना संक्रमितको कुल संख्या सात पुगेको छ । संक्रमित मध्ये एक जना महिला कर्मचारी पनि छिन । स्वास्थ्य मापदण्डको पालना गर्दै सबै संक्रमित अहिले होम आईशोलेशनमै बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

सेवाग्राहिको चाप रहने सरकारी तथा स्थानीय तहका कर्मचारीमा संक्रमण देखिन थालेपछि सेवाग्राही र कर्मचारी दुबैमा सन्त्रास बढेको छ । थप संक्रमण पैmलिन नदिन सेवाग्राहीको आवागमन तथा कार्यालयको भित्री ब्यवस्थापनमा स्वास्थ्य सुृरक्षाको मापदण्ड कडाईका साथ लागु गर्नु पर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

साताका लोकप्रिय समाचार

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

निषेधाज्ञाको मौकामा धमाधम सडक सिंगारपटार

काठमाडौं । सरकारले निषेधाज्ञाको मौका छोपेर सडकमा मार्किङ गर्ने, जेब्रा क्रसिङ बनाउने तथा सडक सिंगारपटारको काम धमाधम अघि बढाएको छ । सडक डिभिजन कार्यालय...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

तीव्र दौडधुपमा विपक्षी दल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् । कांग्रेसले...

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली...

ट्रेन्डिङ

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि...

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला...

‘बी’ डिभिजनबारे छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फागुन दोस्रो सातादेखि गराउने तयारी थालेको छ ।...

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का...

चितवनमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा...

नेपाल–भारत बैठक : पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न सहमति

काठमाडौं । नेपाल–भारत पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न दुवै पक्ष सहमत भएका छन् । दुई देशबीच भएको व्यापारिक पारवहन वार्तामा नेपाल पक्षले...

बेल्जियमबाट फर्किकी १९ वर्षिय युवतीको पाँचौ परिक्षण रिपोर्ट नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरस संक्रमित उपचाररत बागलुङकी १९ बर्षिय युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ अर्थात कोरोना मुक्त...

कोरोनासंग लड्न तयार मौलापुर नगरपालिका, आधुनिक प्रविधिसहित तैनाथ

रौतहट । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप फैलिन नदिन तथा नगरवासीलाई जोगाउन रौतहटको मौलापुर नगरपालिकाले अत्याधुनिक प्रविधिसहित तयारी अवस्थामा रहेको छ ।...

नेकपा विवाद र संकट

‘महाशक्ति’ मानिने संयुक्त राज्य अमेरिकामा ४६औं राष्ट्रपतिका लागि हालै सम्पन्न निर्वाचनमा जो बाइडेन विजयी भएका छन् । यससँगै उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प...

तीन हप्तामा एक १०३ जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतको फरार सुचीमा रहेका १०३ जनालाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अदालतबाट अन्तिम फैसला भई कैदी भुक्तान...

व्यवहार परिवर्तनले जागरुक बन्दै पिछडिएका समुदाय

सप्तरी, राजविराज । मनमा सिक्ने लगन र इच्छाशक्ति प्रवल भए गरे जे पनि सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन सप्तरीको तिरहुत गाँउपालिका र कंचनरुप...

रोटरी क्लबले ३६ शय्याको आइसोलेशन वार्ड बनाउने

काठमाडौं । रोटरी क्लबले कोरोना भाइरस (कोभिड— १९) को उपचारका लागि ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ । रोटरी इन्टरनेशनल ड्रिस्टिक ३२९२...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)