काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी, सिडिओहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरिएको छ । आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक बस्दैछ । उक्त बैठकले काठमाडौं उपत्यकामा लकडाउनको निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।

हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीसीएमसी) को बैठकले सरकारलाई लकडाउन गर्न सिफारिस गरेको थियो । काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पटमा बनेको सीसीएसीको ठहर छ । पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी सीसीएमसीले गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा