Wednesday, June 23, 2021
Home कला नौ बालबालिकालाई नई बाल पुरस्कार

नौ बालबालिकालाई नई बाल पुरस्कार

राजधानी समाचारदाता,

काठमाडौं । नइ प्रकाशनले नौ जना बालबालिकालाई २०७७ सालको नई बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । पन्ध्र वर्ष ननाघेका बालबालिकालाई यो पुरस्कार प्रदान गरिने सो प्रकाशनले जनाएको छ ।

नइ प्रकाशनले साहित्यतर्फ श्री सुविन रिमाल, चित्रकलातर्फ श्री देभान्स अग्रवाल, सङ्गीततर्फ सुश्री सफलता श्रेष्ठ, नृत्यतर्फ सुश्री अदिति उपाध्याय र खेलकुदतर्फ श्री ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यसै गरी सुश्री सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी सबै पुरस्कार बिजेतालाई ताम्रपत्रका साथै जनही १० हजार रुपियाँ राशिका हुनेछन् ।

नइ प्रकाशनले दस वर्ष ननाघेका श्री समीर डङ्गोललाई सङ्गीत र सुश्री युकी कुँवरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ । ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही ७ हजार रुपियाँ प्रदान गर्ने भएको छ ।

त्यसै गरी पाँच वर्षीय सुश्री दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

साताका लोकप्रिय समाचार

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

रोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

लन्डन । यूरो कपअन्तर्गत आज तीन खेल हुँदैछ । समूह ‘एफ’ यो दोस्रो चरणको खेल हो । आज साँझ ६:४५ मा पहिलो खेल हंगेरी...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

इंग्ल्यान्डको निराशजनक बराबरी

  लन्डन । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’को खेलमा इंग्ल्यान्ड घरेलु मैदानमा छिमेकी राष्ट्र स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा...

ट्रेन्डिङ

रुकुममा महिला कुट्ने सुरक्षाकर्मीमाथि कारवाही सुरु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा एक महिला नगर प्रहरी र नेपाल प्रहरीबाट कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । निर्घात रुपमा...

नाट्य संगीतमा थपिए ६ जना सभा सदस्य

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन् । प्रतिष्ठानको १५ जना सभा सदस्यमध्ये यसअघि पाँच जना सभा सदस्य...

मुलुक अब आर्थिक समृद्धिको दिशामा : अर्थमन्त्री पौडेल

कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक कोर्स सकिएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवारको भेटमा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

कोरोना भाईरस संक्रमण रोक्न नगरमा एन्टीभाईरस स्प्रे छर्किदै नगरपालिका

सप्तरी, राजविराज । आफनो नगर क्षेत्रमा कोरोना भाईरसको संक्रमण रोक्न राजविराज नगरपालिकाले आईतबार देखि एन्टीभाईरस स्प्रे (किटनासक औषधी) छर्किने तथा सरसफाई कार्यलाई...

ठकुरीको छोरीसंग प्रेम गरेको भन्दै गाउँलेले कुटेर मारे दलित युवकलाई

रुकुम । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता...

कतै जलाशय किनार, कतै घरकै छतमा चैती छठ मनाइदै

सप्तरी, राजविराज । कोरोनाको त्रासका बीच आइतबार ब्रतालु र श्रद्धालु नजिकैको जलाशयमा पुगि चैती छठ पर्वमा सहभागि भएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट...

लकडाउनमा चोरी गर्ने ११ जना पक्राउ

काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि...

बाराका दुई ओटा बीओपी अब आफ्नै भवनमा, बाहिनीपतिले गरे उद्घाटन

बारा । बाराका दुई ओटा बोर्डर आउट पोष्ट (बीओपी) का आफ्नै भवन बनेका छन् । कवही गोठ र पिपरपाती बीओपीका नवनिर्मित भवनको सशस्त्र प्रहरी...

अपरिपक्वताले ल्याएको बुद्धिमता

पोपले भनेका थिए, ‘आफ्नो भूल स्वीकार गर्न कहिल्यै पनि लाज मान्नुहुन्न । यसको मतलब हो, हिजोभन्दा आज बुद्धिमान बन्नु ।’ यही उद्गार अहिले हाम्रो...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

अग्रवाललाई धरौटीमा छुटाउन अनेकौं प्रयास

काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाउँदै व्यक्तिगत सामान ल्याएर बढी मूल्यमा बेच्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)