Tuesday, June 22, 2021
Home अर्थ सेयर बजारमा उत्साह, ९२ अंकले बढ्याे नेप्से

सेयर बजारमा उत्साह, ९२ अंकले बढ्याे नेप्से

राजधानी समाचारदाता,

काठमाडौं । लगातार दुइ दिन घटेकाे शेयर बजारमा फेरी उत्साह थपिएकाे छ । मंगलबार नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९.०७ विन्दुमा आइपुगेको छ । बजार ३.६९% ले बढेको हो । ११ कम्पनीको भाउ ९% र त्यसभन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।

कारोबार रकममा २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी रहेका छन् । ५ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१६ कम्पनीको १ करोडभन्दा बढी कित्ता कारोबार भएको छ । सूचीकृत सबै समूहको सूचकमा हरियाली छाएको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

साताका लोकप्रिय समाचार

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

ट्रेन्डिङ

कोभिडमा क्लिनिकल ट्रायलमै छ प्लाज्माथेरापी

त्यसो त प्लाज्माथेरापी उपचार विधि सन् १८९० मा पहिलोपटक गरिएको भए पनि विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा इबोलाको उपचारमा सिफारिस गरेको थियो ।...

कानुनका विद्यार्थीको माग : भागरथीको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारबाही होस्

खोटाङ । खोटाङमा कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुले भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

लकडाउन ३२ जेठसम्म बढाइयो, हवाइ उडान १६ असारसम्म बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो...

डडेल्धुराको रडुवा खोलामा पुरुष मृत अवस्थामा भेटिए

डडेल्धुरा । डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका वडा नं. २ रडुवा खोलामा एक जना पुरुष मृत अवस्थामा भेटिएको छ । गन्यापधुरा वडा नं. २ मेलमुडाका अन्दाजी...

नेपाली कविताको प्रादेशिक इतिहास लेख्दै प्रतिष्ठान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । साहित्य (पद्य÷काव्य) विभाग प्राज्ञ प्राडा हेमनाथ पौडेलले मुलुकका सात वटै प्रदेशका...

प्रदेशसभा सदस्यलाई गाउँ जान नदिन विप्लव समुहले राखे बाटोमा शंकास्पद वस्तु

बझाङ । सुदुरपश्चिम प्रदेशसभा सदस्य देबकी मल्ललाई गाउँ जान नदिनका लागि विप्लब समुहले बाटोमा शंकास्पद बस्तु राखेकोे छ । दुर्गाथली गाँउपालिका वडा नम्बर ५...

धर्मले रोकेन यी अभिनेता र अभिनेत्रीको विवाह

मुम्बई । यतिबेला भारतको राजधानी दिल्लीमा साम्प्रदायिक दंगा फैलिरहेको छ । यो दंगालाई रोक्न र सहिष्णुताका लागि जताततैबाट पहल भइरहेको छ । यसैक्रममा...

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु...

थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं । देशभरमा आज ३ हजार ३०९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ४४ हजार...

किरण अर्थोप्लास्टको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टरको ब्रान्ड एम्बासडर नियुक्त भएको छ । अर्थोप्लास्टले गोलरक्षक किरणलाई एक वर्षका...

अब अनुमतिबिनै फोन ट्यापिङ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न पाउने भएको छ । फोन ट्यापिङको प्रयोजन भने स्पष्ट हुनुपर्ने र कसैले यसको दुरुपयोग...

हिलाम्मे सडकमा एम्बुलेन्स फस्दा अस्पताल नपुग्दै बिरामीको मृत्यु

धनकुटा । धनकुटाको हिले–पाख्रीवासको हिलाम्मे सडकमा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउँन नपाउँदा एक बिरामीको बाटोमै मृत्यु भएको छ । हिलाम्मे सडकमा करिब दुई घण्टा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)