Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ३ काेराेना संक्रमणबाट ३३ जनाकाे मृत्यु, ५,७२७ जना संक्रमित

काेराेना संक्रमणबाट ३३ जनाकाे मृत्यु, ५,७२७ जना संक्रमित

राजधानी समाचारदाता,

काठमाडाैं ।  शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

१५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । ३,२७९ जनाको मृत्यु भएको छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

साताका लोकप्रिय समाचार

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

युरोकपः पराजित वेल्स नकआउट चरणमा

लन्डन । युरोकपको समूह ए अन्तर्गतको अन्तिम चरणको छनोट खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । वेल्सलाई पराजित गर्दै इटली समूह चरणको...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

रोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

लन्डन । यूरो कपअन्तर्गत आज तीन खेल हुँदैछ । समूह ‘एफ’ यो दोस्रो चरणको खेल हो । आज साँझ ६:४५ मा पहिलो खेल हंगेरी...

एउटा बाबु ,जसले छाेरीलाई बलात्कार गरे अनि भैंसी गाेठमा झुण्ड्याएर हत्या गरे

  कैलाली ।   आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई...

ट्रेन्डिङ

नेकपाले बोलायो स्थायी कमिटी वैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको हो...

थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।   मुलुकभर थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित...

इटहरीमा १८ घण्टा लोडसेडिङ : सर्वसाधारण भन्छन्, ‘सडकमा आगो बल्ने दिन नआओस्’

इटहरी । इटहरी २० कि दिलकुमारी राई मंगलबार बिहान आक्रोशित मुद्रामा थिइन् । इटहरीमा केही दिनयता देखि हुन थालेको लोडसेडिङका कारण उनी आक्रोशित भएकी...

भाेज खाँदा खाँदै बेहुला पक्राउ

पर्वत ।  जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने...

पोखरा ट्रेड मलको सटर भाडामा आधा छुट

पोखरा, ८ चैत । पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेड मलले सटर भाडामा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।...

किसानले बजारमा ल्याएको डोको फर्काएर लैजानु पर्ने अवस्था कसरि आयो ?

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकि छिन् । मन्त्रालय अन्तर्गत रहेका...

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ

काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाका ‘कर्पोरेट सेफ’का रूपमा विगत २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रूपमा योगदान पु¥याउँदै आएका ‘प्रथम नेपाली...

२२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनामा...

सप्तरी र उदयपुरमा सङ्क्रमित भेटिएपछि सिरहा नाका बन्द

लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना...

चिसोका कारण मनाङका हिमताल जम्न थाले

लमजुङ । हिमालपारिको जिल्ला मनाङमा हिमताल जम्न थालेका छन् । पुस महिना सुरु भएसँगै ह्वात्तै चिसो बढेका कारणले गर्दा हिमतालको पानी जम्न थालेको हो...

पञ्चे बाजा बज्न छोड्यो बिहेमा

दैलेख । पञ्चेबाजाको एक पटक यस्तो समय थियो गाउँघर र शहरबजारमा । छोराछोरीको विबहेको सिजनभरी दैनिक जसो पञ्चेबाजाको आवाज घन्किथ्यो । पञ्चेबाजा बज्ने बित्तिकै...

काठमाडौं उपत्यकामा संक्रमित ९० हजार नाघे

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको दृष्टिले थप जोखिम बन्दै गएको छ । उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)