Sunday, June 13, 2021
Home Not-to-be-missed फुलबुट्टे सारीमा गाएकी वियोन्सेकाे नयाँ गीत ल्यासी पाउ (भिडियाेसहित)

फुलबुट्टे सारीमा गाएकी वियोन्सेकाे नयाँ गीत ल्यासी पाउ (भिडियाेसहित)

राजधानी समाचारदाता,

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन् । फुलबुट्टे सारीका संगीतकार राजनराज सिवाकोटीकै संगीतमा उनले यो नयाँ गीत आफ्नो स्वरमा बजारमा ल्याएकी हुन् । यति बेला अर्को नयाँ गीत बरी लै बरी…को तयारीमा रहेकी यी गायिकाले ल्यासी पाउको भिडियो पनि सार्वजनिक गरेकी छन् ।

नेपाल घुम्न आएको बेला ट्रेन्डिङमा रहेका कारण आफूले फुलबुट्टे गीत गाएकी वियोन्सेले यो नयाँ गीत भने अर्जिनल भर्सनमा गाएकी हुन् । मन्दिरा ढुंगेलले शब्द रचेको ल्यासी पाउ गीतलाई राजनराजले माधुर्य बनाएका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्सेले नै अभिनय गरेका छन् । अघिल्लो गीत जस्तै यो गीतबाट पनि आफू चर्चामा आउने उनको विश्वास छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

(Visited 206 times, 2 visits today)
Loading comments...

आजको समाचार

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषदले पायो पूर्णता, बादलपत्नीलाई सञ्चार मन्त्रालय

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी...

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय...

जसले हिम्मत हार्न जानेकै छैन

पौरख ललितपुर महालक्ष्मीथान–८ लुभु पुग्दा खेतबारीमै व्यस्त थिए, अमृत विक । कृषिलाई सम्भावना ठान्नेमध्ये एक हुन्, दाङ रक्षाचौरका उनी । कृषि गरेर ऋणमा डुबे तर...

मिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक

  जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भएको छ । वटसावित्री पर्वमा पनि कोरोनाको असर देखिएको छ । वरको रुख...

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै

काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश...

नेकपा विभाजन हुँदैन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् । नेकपा दोलखा...

सेना दिवसमा पत्रकार विभूषित

काठमाडाैं । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आज आयोजित...

अञ्जुको एक्लोपनमा वर्षा र रामबाबु

काठमाडौं । गायिका अञ्जु पन्तले आफ्नो नयाँ गीत ‘एक्लै छु म...’ को भिडियो रिलिज गरेकी छन् । गीतको शब्द उनको जीवनीसँग मिल्दो छ ।...

सारालाई अमेरिकन एयरपोर्टमा सधैं झमेला

मुम्बई । बलिउड अभिनेत्री सारा अली खानले अमेरिकाको अन्तर्राष्ट्रिय एयरपोर्टमा भारतीयलाई जहिले पनि शंकाको दृष्टिकोणले हेर्ने गरेको बताएकी छन् । विगतमा अभिनेता शाहरुख...

नारायणी र राप्ती नदीमा भेटिए पाँच शव

चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको...

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट भएको कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ...

ओडेगार्डको म्याड्रिड भविष्य

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिड लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने...

सन्दिप आवद्ध जमैका सिपिएलको सेमिफाइनलमा

काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेआवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना...

ग्यास आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको...

युभेन्टससँग सासुओलो पराजित

रोम । इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । जीतसँगै साबिक विजेता युभेन्टस यो सिजनमा चौथो...

सजाय निर्धारण तथा कार्यान्वयन

हालसम्म नेपालमा अपराधीकरण नगरिएका आपराधिक कार्यलाई अपराधीकरण गरी कसुर कायम गर्ने, न्यायपूर्ण, शान्तिपूर्ण र सुरक्षित समाज सिर्जना गरी सर्वसाधारणको हित र सदाचार कायम गर्नका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)