Tuesday, June 22, 2021
Home Breaking News मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे बस्दै, थप प्रतिबन्धबारे छलफल

मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे बस्दै, थप प्रतिबन्धबारे छलफल

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दै छ ।

बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । सीसीएमसीको शुक्रबार बसेको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नेदेखि भारतसँगको सीमा नाका बन्द गर्नेसम्मको सिफारिस गरेको थियो।

(Visited 217 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

साताका लोकप्रिय समाचार

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

मेयर सा’ब ११ महिना भो भत्ता खोइ ?

  नुवाकोट । बैंकमार्फत भुक्तानी नगरेकै कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट गत २४ चैतमा सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी...

एमिकस क्युरीमा चार जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको...

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट...

ट्रेन्डिङ

कतारमा कोरोनाः अत्यावश्यकबाहेक भेटघाट नगर्न दूतावासको अपिल

काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल...

विमान चार्टर्ड गरेर फर्किइन् भुटानी अभिनेत्री

काठमाडौं । आफ्नो नयाँ नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनका लागि ८० दिनअघि काठमाडौं आएकी भुटानी अभिनेत्री उगेन छोदेन शनिबार भुटान फर्किएकी छन् । उनको...

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख...

इङ्ग्ल्यान्डविरुद्ध भारत ७ विकेटले विजयी

अहमदावाद । भारत र इङ्ग्ल्यान्डबीच अहमदाबादमा भएको टी-ट्‍वान्टी खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गर्दै इङ्ग्ल्यान्डले दिएको...

दुई महिनाभित्र रेल सञ्चालनमा आउने

काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि...

आईओसीका कर्मचारीले घरमै बसेर काम गर्ने

लुसोन । कोरोना भाइरसको महामारीको त्रासका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले लुसानेका आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ । ओलम्पिक हाउस...

अंश छोडेर सम्बन्ध विच्छेद

इलाम । इलाम जिल्ला अदालत चालु वर्षको हालसम्म एक सय ७४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको छ । ती मध्ये १...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

हात्तीको आक्रमणबाट ९३ वर्षीय तामाङको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्तीको आक्रमणबाट रत्ननगर–७ ,बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको रहेको जिल्ला प्रहरी...

पहिलेकै अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा...

कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा अधिकारी

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनित भएका छन् । संघीय संसद, संसदीय दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)