Tuesday, June 22, 2021
Home प्रमुख शंकर पाेखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने

शंकर पाेखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने

राजधानी समाचारदाता,

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

 एमालेको एकल बहुमतको सरकार गठनका लागि दावी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने जानकारी ढकालले दिए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा आज नै उनले शपथ लिनेछन् । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीका विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भने।

लुम्बिनीमा एमालेका पक्षमा ४१, नेपाली कांग्रेसका १९, नेकपा(माओवादी केन्द्र)का १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

  गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व. २०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत...

राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्न नपाइने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गर्नेगरी सरकारले ल्याएको निर्णय रोक्न अन्तरिम आदेश दिएको छ । सरकारले कार्यनीति संशोधन गरेपछि सो...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

ट्रेन्डिङ

नवलपुरमा एकै दिन ३१ जना नयाँ संक्रमित भेटिए

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ३१ जना नयाँ संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अनुसार नवलपुरमा मध्यविन्दु नगरापलिकाका १७ जना पुरुष, गैडाकोट...

विदेशमा बस्ने नेपाली फिर्ता ल्याउन माग गर्दै रिट

काठमाडौं । विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले...

सालोको कान काट्ने भिनाजुकाे आरडिटी रिपोर्ट पोजेटिभ

सप्तरी, राजविराज । साँधमा रहेको रुख सम्वन्धि विवादका क्रममा धारिलो हतियारले सालोको कान काटेका भिनाजुलाई पक्रेर स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ फेला परेको...

कोरोना कहर: सुरक्षाकर्मीलाई नै झुक्याउँदै सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिन सरकार अझै आनाकानी गरिरहेको छ । कोरोना महामारी सुरु झण्डै...

महामारी रोक्न आपसी समन्वय अत्यावश्यक

कोरोनाको महामारीबाट आक्रान्त हुँदै गएको विश्वले अहिले पनि महामारीको भुमरीबाट पार पाउन सकिरहेको छैन । लकडाउन, निषेधाज्ञा, नाकाबन्दी, सीमा सिल, आवतजावतमा रोक, कडा प्रशासनिक...

विशाल ताराको वायुमण्डल भेटियो, वैज्ञानिकहरू चकित

न्युयोर्क । वैज्ञानिकहरूले यसअघि कहिल्यै थाहा नभएको वायुमण्डलीय संरचना भएको एउटा विशाल तारा पत्ता लगाएका छन् । त्यसको आकृति हिउँ थुपारेर बनाइने ‘स्नोम्यान’ को...

थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ६४ महिला र ३५७...

भारतसँग अझै खोपको आशा: अनुदान बढाइदिन आग्रह

काठमाडौं । दक्षिणी छिमेकी राष्ट्र भारतसँग नेपालले कोरोनाविरुद्धको खोप अरु बढी अपेक्षा गरेको छ । सरकारले भारतसँग अनुदानको खोप थप उपलब्ध गराइदिन आग्रह गरेको...

सुर्नया गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष मडैको निधन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न. ५ का वडाअध्यक्ष केशबसिंह मडैको निधन भएको छ । जण्डिसका बिरामी समेत रहेका मडैको उपचारका लागि अस्पताल...

बीपी साहित्य पुरस्कार ज्ञानमणी नेपाललाई, होमनाथ दाहाललाई सेनानी सम्मान

काठमाडौं । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बी.पी. जयन्तीका अवसरमा बी.पी. साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ...

प्रदेश २ मा कोरोना: बिरामीको चाप धान्नै हम्मेहम्मे

काठमाडौं । प्रदेश २ मा संक्रमण दर बढ्दै गए सघन उपचार चाहिने बिरामीको चापलाई धान्न नसक्ने देखिएको छ । कोभिड–१९ रोकथाम तथा प्रतिकार्य सहजीकरण...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)