लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा

वुटवल ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गानारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द