Sunday, June 13, 2021
Home प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

राजधानी समाचारदाता,

वुटवल ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’

पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । आइतबार नै उनको राजीनामा स्वीकृत भएको थियो ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

साताका लोकप्रिय समाचार

नाडाल क्वार्टरफाइनलमा

तेस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरीयता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री

  गुल्मी । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ...

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : अर्थमन्त्री पौडेल

  काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९...

ट्रेन्डिङ

अञ्जुको एक्लोपनमा वर्षा र रामबाबु

काठमाडौं । गायिका अञ्जु पन्तले आफ्नो नयाँ गीत ‘एक्लै छु म...’ को भिडियो रिलिज गरेकी छन् । गीतको शब्द उनको जीवनीसँग मिल्दो छ ।...

बेलायतमा लकडाउन तीन हप्ता थपियो

लन्डन । बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन् ।...

नेकपा विवाद उस्तै, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

काठमाडौं । चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका शीर्ष नेतासँग भेट गर्दै अहिलेको असहज परिस्थितिमा मिलेर अघि बढ्न आग्रह गरेकी छन् । सत्तारूढ नेकपाका शीर्ष...

सीमा नाकामा खटिएका सशस्त्र प्रहरी असईको मृत्यु

लहान । लकडाउन कार्यान्वयन गराउन नेपाल भारत सीमामा खटिएका एकजना सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ । भारतसँग सीमा...

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठक बोलाइयो

काठमाडौं । आगामी २६ र २७ साउनका लागि तय भएको निर्वाचन स्थगित गर्ने निर्णयले व्यवसायीबीच मनमुटाव बढेसँगै अहिले नेपाल उद्योग वाणिज्य महासंघले साधारण सभाको...

मध्यरातमा श्वेताकी बहिनीले किन थप्पड हानिन् सुस्मा कार्कीलाई

काठमाडौं । नायिका सुस्मा कार्कीले आफुलाई नायिका श्वेता खड्काकी बहिनी आरती खड्काले हातपात र दुब्र्यबहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । मंगलबार दिउसो महानगरीय...

झोलुङ्गे पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार

बागलुङ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान...

विहे गर्ने मन छ उमेर मिल्ने पुरुष छैन

दैलेख । अन्य जातीले प्रणय दिवस मनाईरहँदा दक्षिण एसियाको लोपोन्मुख मानिने राउटे समुदायकी युवतीलाई विवाह योग्य पुरुष नपाउने चिन्ताले पिरोलिरहेको छ ।...

डा. डीआर उपाध्यायको गिनिज अफ वल्डमा नयाँ कीर्तिमानी

काठमाडौं । गीति विधाबाट नेपालको नाममा फेरि एउटा गिनिज अफ वल्र्ड रेकर्ड थपिएको छ । गीत लेखनबाट पहिलोपटक गिनिज अफ वल्र्ड रेकर्ड थपिएको हो...

तत्काल व्यवस्थापन नगरे २० लाख कुखुरा नष्ट हुने किसानको चेतावनी

तुलसीपुर । ‘दुईसय कुखुरा मा¥यो । मैले त हेर्न पनि सकिन हिजोबाट उता पनि गएको छैन ।’ तुलसीपुर उपमहानगरापलिका–८ मालभुङ निबासी कुखुरा...

कोरानाको हल्लाले दोश्रो जनजाति साँस्कृतिक महोत्सव प्रभावित नहुने

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको दोश्रो आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव कोरोनाको हल्लाबीच पनि प्रभावित नहुने भएको छ । दश...

न्युकासल युनाइटेडमा साउदी अरबको लगानी

लन्डन । इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउन्डमा न्युकसलको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)