Tuesday, June 22, 2021
Home Editor-Picks च्यासलका युवाहरुले बनाए अक्सिजनसहितको आइसोलेशन सेन्टर (फोटोफिचर)

च्यासलका युवाहरुले बनाए अक्सिजनसहितको आइसोलेशन सेन्टर (फोटोफिचर)

सत्यन श्रेष्ठ,

काठमाडौं । च्यासल युवा क्लव, च्यासः मंका खलः(च्यासल टोल सुधार कमिटि)ले अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएको छ । च्यासल युवा रेडक्रस सर्कलको सहकार्यमा च्यासल गुठीको भवनमा संचालित आइसोलेसन सेन्टरमा हाल ४ वटा वेडबाट सुरु गरिएको छ ।

संक्रमित बढ्दै गएमा वेड थप्दै लैजाने क्लबमा आबद्ध युवाहरुले जानकारी दिए । डा अल्का हस्पिटलका आइसियु मेडिकल अफिसर समिरा व्यञ्जनकारको संयोजनमा ४ जना डक्टरको निगरानीमा आइसोलस सेन्टर सन्चालन हुने भएको छ ।

डा समिरा वंगलादेशको विमान दुर्घटनामा बाँच्न सफल मध्य एक हुन् ।

(Visited 795 times, 1 visits today)
Loading comments...

आजको समाचार

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

साताका लोकप्रिय समाचार

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

विद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र

दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको । दैलेख गुराँस गाउँपालिका–३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो ।...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

ट्रेन्डिङ

च्याम्पियन्स लिग एकै स्थानमा

जुरिच । युरोपियन फुटबल महासंघ (यूईएफ)ले यूईएफए च्याम्पियन्स लिगका बाँकी रहेका खेल अगस्टमा पोर्चुगलको स्पेनमा गराउने निर्णय गरेको छ । बुधबारको बोर्ड बैठकले च्याम्पियन्स...

किनको आत्मघाती गोल एभर्टनलाई महँगो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई १—० ले हराएको हो । यो...

धनुषामा प्रहरी कार्यालयभित्रै एक जना झुन्डिए, एक जनाको गोली हानी हत्या

जनकपुरधाम । धनुषाको सबैलामा फरक फरक घटना भएका कारण तनाव उत्पन्न भएको छ । घटनाबाट आक्रोशित बनेका स्थानीयबासीले प्रहरी चौकीमा ढूंगामुढा समेत गरेका छन...

चार सांसदको पद रिक्त हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन...

बेलबारी नगरपालिकाले बनाई दियो बिपन्नलाई घर

मोरङ । मोरङको बेलबारी नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विपन्न तथा असहायका लागि घर निर्माण गरिदिएको छ । नगरपालिकाका १ सय १ परिवारलाई पहिलो...

उदयपुरमा एकै दिन थपिए ८ जना संक्रमित

उदयपुर । उदयपुरमा ४ महिलासहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा...

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

टाढा नहुनु है भन्दै आए सुरेश

काठमाडौं । युवा गायक सुरेश लामाले आफ्नो स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है...स्रोतामाझ ल्याएका छन् । उनले यो गीतको भिडियो बुधबार रिलिज गरेका...

कोरोना संक्रमणबाट बच्न प्रदेश–२ सरकारको तयारी यस्तो छ

जनकपुरधाम । कोरोना भाइरसको त्रास फैलिरहेका प्रदेश–२को प्रदेश सभामा मन्त्रीदेखि सांसदसम्म मास्क लगाएर सहभागी भएका छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल...

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ ९(संशोधनसहित) को परिच्छेद...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

शीतलहरले कठ्याङ्ग्रियो तराई–मधेश, जनजीवन प्रभावित

धनुषा । पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)