Tuesday, May 11, 2021
Home Not-to-be-missed लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन, खेल अवरुद्ध

लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन, खेल अवरुद्ध

एजेन्सी,

लन्डन । इङ्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका समर्थकहरुले गएराती लिभरपुल विरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका छन् ।

ओल्ड ट्राफोड मैदानमा युनाइटेडका करिब २ सय जति समर्थकहरु मैदानमा आएर विरोध गर्न थालेपछि खेल समयका लागि धकेलिएको थियो । खेलाडीहरुको लाइनअप बुझाइएको तर खेलाडीहरु मैदानमा उत्रिनसकेकोले केहीबेर पछि खेल हुने भनिएको थियो ।

समर्थकहरुले खेलाडी बसेको होटल अगाडी पनि प्रदर्शन गर्न थालेपछि खेल स्थगित भएको हो । युनाइटेडका समर्थकहरुले आफ्नो क्लबले सुपरलिगमा सहभागिता जनाएर धन मात्र आर्जन गर्न लागेको भन्दै आफ्नो मालिक विरुद्ध प्रदर्शन गरेका हुन् ।

(Visited 21 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५...

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

म्यानयू र भियारियाल फाइनलमा

लन्डन । रोमालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको...

ट्रेन्डिङ

बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको छ । कोरोना संक्रमित भएर निको भएका बिरामीको...

न्यु स्टार नेशनल युवा क्लबको आयोजनामा आकस्मिक रक्तदान

बारा । बाराको प्रसौनी गाउपालिकामा आकस्मिक रक्तदान गरिएका छ । वडा नम्वर ४ खुटवाजब्दीमा कोभिड– १९ महामारीको कारण ब्लड बैंकमा रगतको चरम अभावले गर्दा...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

लकडाउनले टेलिकमको आम्दानी घट्यो

काडमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल टेलिकमको आय अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६-७७ को तेस्रो त्रैमाससम्म कम्पनीको आय...

रुसले नेपालको जलविद्युतमा लगानी गर्ने

काठमाण्डौं । रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा,...

धनकुटामा खसी चोरेको आरोपमा दुई जना पक्राउ

धनकुटा । खसी चोरेर बेच्न लैजादै गरेको अवस्थामा धनकुटाको भेडेटारबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेका २३ बर्षीय...

प्रदेश २ का मुख्यसचिव काठमाडौं हिँडेपछि …..

जनकपुरधाम । कर्मचारीहरुले असहयोग गरिरहेको भनेर गत एकसातादेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वक्तव्य दिइरहेको बेला प्रमुख सचिव काठमाडौ हिडदिएका छन । बुधबार...

५९० जनालाई विभूषण सिफारिस

काठमाडौं । सरकारले ‘संविधान दिवस’को अवसरमा ५ सय ९० जनाका लागि राष्ट्रपतिसमक्ष विभूषण सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले विभिन्न विधामा...

ताप्लेजुङका अग्निपीडितलाई सुनकोशी गाउँपालिकाको सहयोग

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितहरुलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका ५७ घरपरिवारलाई प्रति घर...

क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउने भएका छन् । भेडेटार स्थित होटल लावती कर्नरका संचालक लावतीले...

जसपाले सरकारलाई बुझायो मुद्दा र बन्दीको विवरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको छ । सत्ता समीकरणका...

उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पती अस्पतालमै बन्धक

सप्तरी । उपचारका क्रममा भएको खर्च चुकाउन नसक्दा एक अति विपन्न मुसहर दम्पती अस्पतालमै बन्धक अवस्थामा बस्न बाध्य भएका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)